एफसी एन्डोरामा लियोनल मेसीको पनि लगानी

  • मंगलबार, २४ पुष, २०७५
  • 2 months ago
  • खेल

एजेन्सी । बार्सिलोनाका कप्तान लियानल मेसीले एक फुटबल क्लबमा लगानी गरेका छन् । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले खरिद गरेको क्याटालोनियाको क्लब एफसी एन्डोरामा मेसीले पनि लगानी गरेका हुन् ।

 

क्लबको आधिकांश हिस्सा भने पिकेले खरिद गरिसकेका छन् । पिकेले जनावरी २ मा क्लब किनेका थिए । त्यसपछि पिकेले शेयर सदस्यहरु थप गरेका थिए । त्यसमा मेसीलाई पनि उनले सहभागी गराउने प्रयास गरेका थिए । हालसालै मात्र मसी र क्लबबीच शेयरबारे सहमती भएको स्र्पोट्मा उल्लेख छ । 

 

तर, क्लबले भने मेसीको सेयरको बारेमा केही पनि बताएको छैन । पिकेले मेसीलाई बोर्डमा पनि राख्ने योजना बनाएर शेयर सदस्य बनाएको समाचारमा उल्लेख छ । तर, मेसीको शेयर हिस्सा भने सानो रहनेछ । 

 

मेसीको ख्यातीलाई प्रयोग गरेर पिकेले क्लबलाई उचाई दिन लागेको बताइएको छ । साथै पिकेले बार्सिलोनाको मुख्य प्रायोजक राकुटेनलाई एन्डोराको पनि प्रयोजक बनाउन लागेको बताइएको छ । 

 

एन्डोराले स्पेनिस घरेलु लिग सेगुन्डा बी तथा क्याटालोनिया प्रिमियर लिग खेलिरहेको छ । यो क्लब १९४२ मा स्थापना भएको हो ।

 


थप समाचार

'लोभी र स्वार्थी सलाह'

  • 17 minutes ago
'लोभी र स्वार्थी सलाह'

एजेन्सी । लिभरपुलका स्टार खेलाडी मोहमम्द सलाहलाई पुर्व लिभरपुल खेलाडी जेम्मी कारागारले लोभी र स्वार्थी खेलाडी भएको बताएका छन् ।

मड्रिडमा अर्जेन्टिनाको प्रशिक्षण, मेसी पनि सहभागी

  • 21 minutes ago
मड्रिडमा अर्जेन्टिनाको प्रशिक्षण, मेसी पनि सहभागी

एजेन्सी । मैत्रिपूर्ण खेलको तयारीमा रहेको अर्जेन्टिनाको राष्ट्रिय टिमले स्पेनको राजधानी मड्रिडमा अभ्यास गरेको छ । यसै हप्ता हुने भेनेजुयलासँगको मैत्रिपूर्ण खेलको लागि अर्जेन्टिनाले तयारी गरेको हो ।

मोजाम्बिकमा डरलाग्दो सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आङ्शका

  • 36 minutes ago
मोजाम्बिकमा डरलाग्दो सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आङ्शका

बेयरा, मोजाम्बिक । मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक सामूद्रिक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

खतरनाक रोग क्यान्सरका विभिन्न रूप हुन्छन् । जस्तै, ब्रेस्ट क्यान्सर, ब्रेन ट्युमर, ब्लड क्यान्सर, लंग क्यान्सर या शरीरका विभिन्न अंगको क्यान्सर । विज्ञानले क्यान्सरको पूर्ण निराकरण सम्भव भएको बताए पनि यसको कुनै ग्यारेन्टी भने हुँदैन ।

विचित्र विश्व

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

एजेन्सी । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले इरिक्सनलाई तय गरिएको समय सिमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्ने थियो । नत्र उनी जेल जाने निश्चित थियो ।