पोर्चुगलले विश्वकप जितिहाल्ने कुरामा प्रशिक्षक आश्वस्त छैनन्

  • शुक्रबार, २५ जेष्ठ, २०७५
  • 10 months ago
  • खेल
  • Portugal

काठमाडौँ । पोर्चुगलका प्रशिक्षक फर्नानडो सान्तोषले विश्वकपको तयारी गरिरहेको पोर्चुगलले धेरै नै सुधार गर्नुपर्ने बताएका छन् ।

 

अल्जेरियालाई ३–० गोलले पराजित गर्दै विश्वकपमा आफु पनि बलियो दाबेदारिता भएको प्रतिक्रिया दिएको पोर्चुगलले सन् २०१६ को युरो कप उपाधि जितेको थियो । 

 

पोर्चुगलका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पनि टिममा फर्किसकेका छन् । उनले अल्जेरिया विरुद्ध मैदानमा उत्रिएका थिए । 

 

प्रशिक्षक सान्तोष भने पोर्चुगलले विश्वकप जित्ने कुरामा आफु आश्वस्त नरहेको बताएका छन् । उनले भनेका छन्,‘पोर्चुगीज टिममा धेरै समस्याहरु रहेका छन् । तिनीहरुको समाधान नगरी विश्वकप यात्रा सहज हुन सक्दैन ।’

 

पोर्चुगल ग्रुप विमा रहेको छ भने पहिलो खेल नै स्पेनसँग रहेको छ । 

 


थप समाचार

भ्रष्टाचारको ओझेलमा परेको उपलब्धि

  • 8 minutes ago
भ्रष्टाचारको ओझेलमा परेको उपलब्धि

काठमाडौं । डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

  • 9 minutes ago
मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

काठमाडौं । कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । सुनसरी धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँच कर्मचारी किर्तेमा संलग्न देखिएको अख्तियारले जना

डडेल्धुरामा बस दुर्घटना हुँदा ६ को मृत्यु, २६ जना घाइते

  • 12 minutes ago
डडेल्धुरामा बस दुर्घटना हुँदा ६ को मृत्यु, २६ जना घाइते

बझाङ । डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ, भने २६ जना घाइते भएका छ्न् । भीमदत्त राजमार्गअन्र्तगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटन



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

वि.सं.२०७६ साल वैशाख ११ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि पञ्चमी, २१ घडी १२ पला, दिउँसो ०२ बजेर ०२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र मूल, ३८ घडी ४० पला, बेलुकी ०७ बजेर ०१ मिनेट उप्रान्त पूर्वाषाढा ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।