फिफा बरियतामा नेपालको सुधार

  • शुक्रबार, २५ जेष्ठ, २०७५
  • 3 months ago
  • खेल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको बरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपाल १६१ औँ स्थानमा उक्लिएको हो ।

 

विश्व बरियतामा जर्मनी शीर्ष स्थानमा कायम नै रहेको छ । दोस्रो स्थानमा ब्राजिल, तेस्रो स्थानमा बेल्जियम, चौथो स्थानमा पोर्चुगल, पाँचौँ स्थानमा अर्जेन्टिना, छैटौँमा स्वीट्जरल्याण्ड, सातौँमा फ्रान्स, आठौँमा दुई स्थान सुधार गरेको पोल्याण्ड, नवौँमा चिली र दशौँ स्थानमा दुई स्थान तल झरेको स्पेन रहेका छन् ।

 

त्यस्तै, दक्षिण एसियामा भारत सबैभन्दा अगाडि रहेको छ । भारत ९७ औँ स्थानमा कायम छ । यस्तै अफगानिस्तान १४५, माल्दिभ्स १५०, भुटान १८३, बंगलादेश १९४, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा छ । दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ ।

 


थप समाचार

बिप्लवले किन पठाए विदेशमा करोडौं रुपैयाँ ? प्रकाण्डको डायरीमा यस्तो भेटियो

  • 40 seconds ago
बिप्लवले किन पठाए विदेशमा करोडौं रुपैयाँ ? प्रकाण्डको डायरीमा यस्तो भेटियो

काठमाडौं । जसरी जनयुद्धताका प्रचण्ड—बाबुरामले भारतम आश्रय लिए । अहिले के विप्लव माओवादीले पनि बंगलादेशको कुनै समुहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो ?

बिहे चल्दाचल्दै बलात्कारको आरोपमा दुलाह पक्राउ

  • 4 minutes ago
बिहे चल्दाचल्दै बलात्कारको आरोपमा दुलाह पक्राउ

दोलखा । विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् ।

यू–१९ एशिया कप क्रिकेटका लागि शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

  • 43 minutes ago
यू–१९ एशिया कप क्रिकेटका लागि शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

काठमाडैं । यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।