IIMS College

ISMT

HUB Education

झगडा पर्दा यी पाँच कुराहरूमा ध्यान दिनुहाेस्

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । लडाइ–झगडा हुँदा मानिसहरु कडा र तिखा शब्दहरु ज्यादा प्रयोग गर्छन्, जसका कारण सम्बन्ध झन् बिग्रिएर जाने गर्छ । 

 

सम्बन्धमा सत्यता हुनु आवश्यक पर्छ । तर धेरै खुल्लापन हुनुपनि सम्बन्धको लागि हानिकारक हुनेगर्छ । ज्यादा खुल्लापनले पनि पार्टनरसँग झगडाको वातावरण धेरै बन्ने गर्छ ।

 

झगडा पर्दा यी ५ कुरामा अत्यन्त ध्यान दिनुपर्छ:

 

१) आफ्नो पार्टनरसँग कुराकानीलाई महत्वका साथ लिने गर्नुहोस् । आफ्नो पार्टनरको कुरा बुझ्ने प्रयास गुर्नहोस् । यदी पार्टनरको कुरा मन नपरेमा होश नगुमाउनुहोस्, धैर्य गर्नुहोस् । स्थितिसँग भाग्ने काम नगर्नुहोस् । यस्तो अवस्थामा जथाभावी बोल्नाले सधैभरिलाई खराब सम्बन्ध बन्ने गर्छ ।

 

२) रिसाउनु एक ठाउँमा उचित हो तर रिसको अवस्थामा केही नराम्रो कदम नउठाएकै राम्रो । अपशब्द प्रयोग गर्नबाट परै रहनुहोस् ।

 

३) जिम्मेवारीलाई लिएर झगडा गर्नुभन्दा दुवैजनाले कामको बाडँफाडँ गर्नु उचित हुन्छ । पुराना दिनहरुलाई सम्झेर एकअर्कालाई दोषारोपण गुर्न गलत हुनेछ ।

 

५) घरका अन्य परिवार सदस्यलाई झगडामा तान्नु ठूलो गल्ती हुन्छ । एक–अर्काको परिवारलाई लिएर तुलना गर्ने काम बन्द गर्नुपर्छ ।

 

६)कुनै कुरालाई इग्नोर गर्ने बानी पनि राख्नुपर्छ । सानो सानो कुरामा प्रतिक्रिया दिनु पनि कहिलेकाही उचित हुँदैन ।


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 7 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 8 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 9 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।