IIMS College

ISMT

HUB Education

न्युजिल्यान्ड भर्सेस भारतको खेलमा पानी पर्ने सम्भावना प्रबल, खेल रद्द भएमा भारत फाइनलमा

  • सोमबार, २३ आषाढ, २०७६
  • 3 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इङ्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटमा पहिलो सेमिफाइनल खेलको लागि भोलि दिउँसो  भारत र न्युजिल्यान्ड भिड्दैछन् । जसरी समुह चरणमा यी दुवै विरुद्धको खेल वर्षाको कारणले रद्ध हुन पुगेको थियो । त्यसैगरी भोलि हुने खेल पनि वर्षाको कारणले अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ । 

 

मौसम एजेन्सी ‘एक्युवेदर डट कम’का अनुसार भोलि खेल हुने स्थान म्यानचेस्टरमा पानी पर्ने सम्भावना ६० प्रतिशत छ । यदी भोलि वर्षाको कारणले खेल अवरुद्ध भएमा सेमिफाइनल खेल पर्सि हुनेछ । तर, उक्त मौसम विभागका अनुसार नै पर्सी बुधवार पनि पानी पर्ने सम्भावना ६५ प्रतिशत रहेको बताएको छ । 

 

यदी वर्षाकै कारणले दुई दिन खेल हुन नसकेमा बिना टस खेल रद्ध हुनेछ र बढी अंक भएकोले भारत फाइनलमा पुग्नेछ । 

 

समुह चरणको खेलमा भारतले ९ खेलमा ७ खेल जितेको थियो भने एक खेलमा पराजित भएको थियो त्यस्तै एक खेल वर्षाका कारण रद्ध भएको थियो । यता न्युजिल्यान्ड भने ९ खेलमा ५ खेल जित र ३ खेलमा पराजित भएको थियो त। एक खेल भने वर्षाका कारणले रद्ध भएको थियो । 

 


थप समाचार

सुनको एटीएम !

  • 2 minutes ago
सुनको एटीएम !

एजेन्सी । एटीएमको प्रयोग प्रायजसो हामी सबैले गर्छौं । एटीएमको प्रयोग हाम्रो जीवनको एक महत्वपूर्ण पाटो नै बनेको छ भन्दा फरक पर्दैन ।

मेसी सहितको अर्जेन्टिनाको टिम बंगलादेश आउँदै

  • 3 minutes ago
मेसी सहितको अर्जेन्टिनाको टिम बंगलादेश आउँदै

काठमाडौँ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी राष्ट्रिय टिमभन्दा बाहिर छन् । कोपा अमेरिकाको खेलको क्रममा कोन्मेबोलमा ब्यापक भ्रष्ट्रचारी रहेको र कोपाको उपाधि ब्राजिललाई दिने पूर्व योजना रहेको भनेर

उपनिर्वाचनका लागि काँग्रेस चितवनले तय गर्‍याे उम्मेदवार

  • 4 minutes ago
उपनिर्वाचनका लागि काँग्रेस चितवनले तय गर्‍याे उम्मेदवार

चितवन । नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेक



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

सुनको एटीएम !

सुनको एटीएम !

एजेन्सी । एटीएमको प्रयोग प्रायजसो हामी सबैले गर्छौं । एटीएमको प्रयोग हाम्रो जीवनको एक महत्वपूर्ण पाटो नै बनेको छ भन्दा फरक पर्दैन ।