IIMS College

ISMT

HUB Education

इन्टरनेट बिना नै चल्ने एउटा एप्लिकेशन, भारतमा सरकारविरोधी प्रदर्शनकारीहरूले प्रयोग गरेको आशंका

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतमा नागरिकता संशोधन विधेयकको विरुद्ध भइरहेको प्रदर्शनलाई निस्तेज बनाउनको लागि सरकारले इन्टरनेट सेवा बन्द गरिदिए । तर त्यसले प्रदर्शनलाई निस्तेज बनाउन सकेन । यसको कारण एउटा मोबाइल एप्स रहेको आशंका गरिएको छ ।

 

आशंकाहरूका अनुसार प्रदर्शनकारीहरूले खबर आदनप्रदानका लागि फायरच्याट नामक एक एप्लिकेशनको प्रयोग गरिरहेका छन् जुन एप्लिकेशन बिना इन्टरनेट चल्ने गर्दछ । आशंकालाई बल पु¥याउने गरी विरोध प्रदर्शनहरू चल्दै गर्दा गुगल प्ले स्टोरमा फायर च्याट एप्स ट्रेण्डिङमा रहेको छ ।

 

गुगल प्ले स्टोरबाट हालसम्म १० लाख जनाले फायरच्याट डाउनलोड गरेका छन् । यो एप्सले बिना इन्टरनेट काम गर्दछ । यसले ब्लुटुथ र वाइफाइको साहारामा काम गर्न सक्ने बताइएको छ । फायरच्याट एप्सले मोबाइन फोनको नेटवर्क बिना पनि आसपासका फायरच्याट प्रयोगकर्तासँग कुराकानी गर्न सक्दछ ।

 

गत बिहीबारको प्रदर्शन हिंसात्मक बन्न पुगेपछि प्रशासनले दिल्ली र उत्तर प्रदेशको अधिकांश क्षेत्रमा इन्टरनेट सेवा बन्द गराएका थिए । यस बाबजूद प्रदर्शनकारीहरू भीडलाई जम्मा हुनबाट रोक्न सकिएन । 


थप समाचार

कति पढेका छन् दह्याङ राइले ?

  • 4 minutes ago
कति पढेका छन् दह्याङ राइले ?

काठमाडौँ । नेपाली सिने जगतमा पछिल्लो समय नयाँ कलाकारहरुको धमाधम इन्ट्री भइरहेको छ । कतिको फिल्म एकपछि अर्को गर्दै हिट भएका छन् भने कतिको सुपर फ्लप भएका छन् ।

एक्सन हिरो जुनियर एन्टिआरको कति छ सम्पत्ति ?

  • 8 minutes ago
एक्सन हिरो जुनियर एन्टिआरको कति छ सम्पत्ति ?

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् जुनियर एन्टिआर । उनको जन्म सन् १९८३ मे २० मा भएको थियो । उनका पिता नन्दमुरी हरिकृष्ण एक्टर र राजनीतिज्ञ दुवै हुन् । फिल्म पृष्ठभुमि भएका कारण पनि उन

छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’

  • 27 minutes ago
छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’

टोखा । टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।