IIMS College

ISMT

HUB Education

आकाशबाट माछाको वर्षा हुने यो देश

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । आकाशबाट पानी, हिउँ तथा असिनाको वर्षा भएको थाहा होला तर तपाईले कहिल्यै आकाशबाट माछाको वर्षा भएको थाहा पाउनुभएको अथवा देख्नुभएको छ ? सायद नहुन सक्छ तर विश्वमा एक यस्तो ठाउँ पनि रहेको छ जहाँ हरेक वर्ष माछाको वर्षा हुन्छ ।

 

 

यहाँ पछिल्लो सय वर्षदेखि यो अचम्मको घटना घटिरहेको छ । यो देशको नाम हो होन्डुरस जुन मेक्सिकोसँगै रहेको छ । कहिलेकाहीँ वर्षमा एकपटक तथा कहिले दुइपटक यस्तो घटना घट्छ । यो अचम्मको घटना वसन्त ऋतुको अन्त मा या गर्मीको शुरुवातमा हुने गर्दछ । खासगरी होन्डुरसबाट एटलान्टिक समुद्रको दुरी २ सय किलोमिटर रहेको छ ।

 

 

वैज्ञानिकहरु माछाको वर्षा हुने कारण यसै एटलान्टिक सागरलाई मान्दछन् । तर यहाँ रहेका मानिसहरु भने भगवानको चमत्कार भन्दछन् । होन्डुरसका मानिसहरु माछाको वर्षापछाडि तर्क के दिन्छन् भने १९ औं शताब्दीमा यहाँका मानिसहरुको आर्थिक अवस्था निकै नाजुक रहेको थियो जसकारण कैयौं मानिसहरुले ज्यान समेत गुमाउनुपरेको थियो ।

 

 

यो सबै स्पेनिस पादरीले सहन सकेनन् । यसकारण उनले तीन दिन र तीन रात सम्म लगाएर प्रार्थना गरे र भगवानसँग भने क्ी यहाँका गरिब जनताको लागि चमत्कार देखाउ, र उनीहरुको खानाको व्यवस्था गर । भन्ने गरिन्छ की पादरीको प्रार्थनाको कारणले होन्डुरसमा अध्यारो छायो र त्यसपछि आकाशबाट माछाको वर्षा हुन थाल्यो ।

 

 

त्यसबेलादेखि यो चमत्कार हरेक वर्ष हुँदै आएको छ । भन्ने गरिन्छ की माछाको वर्षा हुनुभन्दा पहिले यहाँ मुसलधारे पानी पर्दछ र ठूलो चट्याङ पर्छ जसकारण कोहीपनि घरबाहिर जाने हिम्मत गर्दैनन् । जब वर्षा रोकिन्छ तब मौसम सफा हुन्छ र मानिसहरु आफ्ना–आफ्ना घरबाट बाल्टीन र टोकरी लिएर सडकमा निस्कन्छन् । त्यसपछि हजारौं–लाखौं माछाहरु उठाएर लैजान्छन् । यो नै त्यो समय हुन्छ जब मानिसहरुलाई परिश्रम बिना नै सीफुड(समुद्री खाना) प्राप्त हुन्छ ।  

 


थप समाचार

'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

  • 20 minutes ago
'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

काठमाडाैँ । शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेप

नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

  • 37 minutes ago
नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

काठमाडौँ । नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीनजनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

  • 1 hour ago
अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

सिड्नी । पछिल्लो समय कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीहरुलाई कठिन अवस्थाबाट गुज्रिनु परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रधानमन्त्री स्कट मोरिसनले दिएको टिप्पणीले पनि धेरै विद्या



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।