दूध पिएलगत्तै भूलेर पनि नखानुहोस् माछा, लाग्छ यस्तो खतरनाक रोग

Education Park

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

 

तर दूध सँगै अरु केहि यस्ता खानेकुरा खानु विषयुक्त हुने बताइन्छ । केहि यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ ।

 

माछाः  माछाको सेवनले शरीरलाई निकै फाइदा पु¥याउँछ । यसले छालालाई चमक दिनुका साथै शरीरमा आवश्यक पोषक तत्व दिन्छ । तर माछासँगै वा माछा खाएपछि दूध पिउँदा छालामा सेतो दाग आउन शुरु गर्छ । 

 

दूधसँग माछा, मासुको सेवन गर्नुहुँदैन । किनकी माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।

 

प्याजः प्याज खाएपछि दूध पिउँनु हाम्रो शरीरमा कयौँ प्रकारको समस्या आउन सक्छ । जस्तै चिलाउने दाद वा अन्य प्रकारका समस्या हुनसक्छ ।

 

तिलः दूध र तिल कहिल्यै पनि सँग–सँगै नपिउनुहोस् । जसका कारण तपाईलाई घाँटीसम्बन्धि विरारी हुनसक्छ ।

 

कागतीः  कहिल्यै पनि दूध र कागती एकैसाथ नखानुहोस् जसले तपाईको शरीरमा नराम्रो असर गर्छ ।

 

दहीः  दही खाएपछि सँगै दूध पिउँदा पेटमा ग्यास सम्बन्धि समस्या हुन्छ ।

 

मुुला र जामुनः यदि मुला र जामुन खाएर दूध पिउँनु हुँदैन जसको कारण छाला सम्बन्धि समस्या हुन्छ ।

 

करेला र नुनः  कहिल्यै पनि करेला र नुनकोसँग दूध पिउँनु हुँदैन । 

 


थप समाचार

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

  • 4 hours ago
बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • 4 hours ago
विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर

यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

  • 4 hours ago
यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई यो फल मनपर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।