विश्वको सबैभन्दा लामो हवाईयात्राको रकर्ड राखेपछि...

एजेन्सी । विश्वमा पहिलोपटक एक यात्रुवाहक विमान बिनारोकावट १६००० किलोमिटरको यात्रा गरेको छ । यो विमान अमेरिकाको न्युयोर्क बाट अष्ट्रेलियाको सिड्नीसम्म उडेको थियो ।

 

उक्त विमानले आइतबार यो दुरी १९ घण्टा १६ किलोमिटर लगाएर पूरा गर्यो । यसका साथै क्वान्टस एयरलाइनले विश्वमा सबैभन्दा लामो र नरोकिकन उडान गर्ने रेकर्ड पनि राख्यो ।

 

विमानमा चालकदल सहित ४९ यात्री थिए । लामो उडानमा कुनै समस्या नहोस भन्दै विमानमा ४ पाइलटहरु रहेका थिए जो समय–समयमा परिवर्तन हुन्थे ।

 

मिडिया रिपोर्ट अनुसार विमान उडेको ६ घण्टापछि यात्रुहरुलाई अधिक मात्रामा कार्बोहाइडेट भएको खाना दिइएको थियो । निद्रा लागोस भनेर बत्तीको प्रकाशलाई कम गरियो ।

 

यसका साथै अन बोर्ड परिक्षणमा पाइलटको दिमागलाई चनाखो राख्ने परिक्षणका साथै विमानमा रहेका सम्पूर्णलाई योगा पनि गराइएको थियो ।

 

यसभन्दा पहिले यसै क्वान्टस एयरलाइनले पर्थ बाट लण्डनको लागि पहिलो सिधा उडान भरेको थियो जसमा १७ घण्टा समय लागेको थियो । 

 


थप समाचार

सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

  • 3 hours ago
सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

काठमाडाैँ । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

  • 3 hours ago
प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जा

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

  • 3 hours ago
‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।