IIMS College

ISMT

HUB Education

बाढीपीडितलाई भुटानी शरणार्थीको सहयोग

  • बिहीबार, २३ असोज, २०७६
  • 4 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई अमेरिकाबाट भुटानी शरणार्थीले सङ्कलन गरी पठाएको नगद वितरण गरिएको छ । 

 

गत असोज ४ गते राति आएको बाढीले विस्थापित भएकालाई बुधबार एक कार्यक्रमको आयोजना गरी अमेरिकाको न्यूर्योकस्थति अमेरिकी नेपाली चर्चमार्फत सङ्कलन गरिएको ३९ हजार ७८३ एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । 

 

लामो समयसम्म म्याग्दीमा मजदूरको रुपमा काम गरेर हाल अमेरिकामा रहेका चन्द्र आलेमगरको पहलमा सङ्कलन गरिएको आर्थिक सहयोग बेनीमा निर्माण व्यवसायी भरतप्रसाद पौडेलमार्फत बगरफाँटमा आयोजित कार्यक्रममा दिलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, मायाँ परियार, रस्मी परियार र अनिता परियारलाई प्रतिव्यक्ति रु चार हजारको दरले वितरण गरिएको थियो । विस्तपित भएका सेते किसानलाई छोरीज्वाइँले समेत गरी दशैँ खर्चस्वरुप रु ११ हजार ५०० सहयोग गरेका थिए । 

 

सहयोग हस्तान्तरण कार्यक्रममा भरतप्रसाद पौडेलले आफूसँग बेनीमा सात वर्षसम्म काम गरेर अमेरिका पुगेका आलेले यहाँको समस्याका बारेमा जानकारी पाएपछि सहयोग गरेको बताउ । बाढीबाट विस्थापितलाई राहत सहयोग भइरहे पनि पुनःस्थापनाको अझै टुङ्गो लागेको छैन । पूर्णरुपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभूत विद्यालयको कोठामा बसेका छन् ।


थप समाचार

प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

  • 8 minutes ago
प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम भएको छ । प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा आइतबार बिहान वालुवाटारमा विशेष कार्यक्रमको आयोजन

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • 14 minutes ago
बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकलको पछि ब

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

  • 19 minutes ago
‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।