अझै राहतको प्रतीक्षामा बाढीपीडित !

  • मंगलबार, २६ भदौ, २०७५
  • 5 months ago
  • नेपाल

इनरुवा ।  गत वर्ष साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित बनेका सुनसरी दुहबी नगरपालिका–१० का बासिन्दाले अझै राहत पाउन सकेका छैनन् । 

 

बाढीबाट प्रभावित बनेका त्यस वडाका १०७ परिवार अहिले पनि राहत रकमको प्रतीक्षामा छन् । 

 

सरकारले प्रतिघर रु २५ हजारका दरले राहत दिने घोषणा गरेको थियो । बाढीपीडितका लागि आएको रकम वास्तविक बाढीपीडितलाई नदिई वडाका प्रतिनिधिले गैरबाढीपीडितलाई वितरण गरेको, पार्टीगत, नातावाद, कृपावाद हिसाबले रकम वितरण गरेको बाढी पीडित कैलु उराँवले बताए । 

 

बाढीपीडितको नाममा आएको रकममा भएको अनियमित भएको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको स्थानीयवासी बिन्दा मोचीले जानकारी दिनुभयो । 

 

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले बाढीपीडितको रकममा भएको अनियमितताका विषयमा छानबिन गरिने बताए । 

 


थप समाचार

सेभेन ए साईड वेगनास कप फुटबल हुने

  • 2 minutes ago
सेभेन ए साईड वेगनास कप फुटबल हुने

पोखरा । फागुन १२ गते देखि सेभेन ए साईड फुटबल प्रतियोगिता पोखराको बेगनासताल किनारमा हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म फुटबल प्रतियोगिता आयोजना गर्न लागेको संयोजक सुर

लागू औषधसहित पोखराबाट तीनजना पक्राउ

  • 6 minutes ago
लागू औषधसहित पोखराबाट तीनजना पक्राउ

पोखरा । लागू औषध सहित पोखराबाट कास्की प्रहरीले तीनजना पक्राउ गरेको छ । पोखरा १० बुद्धचोकमा लागू औषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

खल्तीको ‘स्मार्ट छोरी’ अभियान सुरु

  • 15 minutes ago
खल्तीको ‘स्मार्ट छोरी’ अभियान सुरु

काठमाडौँ । दस हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले बुधबारदेखि स्मार्ट छोरी अभियान सुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।