मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

काठमाडौँ । एफएम सञ्चालनका लागि निर्माण गरेको कानून बुझाउन सञ्चार सूचना तथा प्रविधि मन्त्रालायले सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायबाट सातसय ५३ वटै स्थानीय तहलाई परिपत्र गरिएको छ ।

 

एकसय वाट क्षमताको एफएम रेडियोको इजाजत, नविकरण र नियमन गर्ने स्थानीय तहलाई कानून निर्माण गरी गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुरुप स्थानीय तहले एफएम सम्बन्धि निर्माण कानून निर्माण गरेको भए सञ्चार सूचना तथा प्रविधि मन्त्रलाय पठाउन निर्देश गरिएको छ । 

 

मन्त्रलायमा रहेका एकसय वाट क्षमताका एफएम रेडियो सम्बन्धि कागजातहरु स्थानीय तहमा पठाउने मन्त्रलायले तयारी गरेको छ । 

 

यस्तै सरकारले कर्मचारीको समायोजनपछि कर्मचारी अभाव रहेको स्थानीय तहले पदपूर्तीका लागि सबै स्थानीय तहमा पत्र पठाएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायले पठाएको ढाँचामा स्थानीय तहले कर्मचारीको अवस्थाका बारेमा प्रमुख र प्रमुख प्रशासकीय अधिृकतले प्रमाणित गरेर पठाउनुपर्ने छ । 

 


थप समाचार

काँग्रेसकाे छायाँ सरकारमा २१ मन्त्रालय, कुन मन्त्रालयमा काे ?

  • 8 minutes ago
काँग्रेसकाे छायाँ सरकारमा २१ मन्त्रालय, कुन मन्त्रालयमा काे ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले छायाँ सरकार गठन गरेको छ । सरकारको कामकारबाहीलाई निगरानी गर्न काँग्रेसले छायाँ सरकार गठन गरेको हो । सरकारलाई स्वेच्छाचारी हुन नदिने र संसदप्रति

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 1 hour ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 1 hour ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।