IIMS College

ISMT

HUB Education

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा प्रधानले पनि उम्मेदवारी दिने

  • बिहीबार, १ फागुन, २०७६
  • 1 week ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले पुनः उम्मेदवारीको घोषणा गरेका छन् । बिहीबार विराटनगरमा भएको एक कार्यक्रममा उनले एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका हुन् ।

 

आउँदोक चैत २८ गते हुन लागको महासंघको महाधिवेशनको लागि प्रधानले पूर्व अध्यक्ष कुशकुमार जोशी, निवर्तमान अध्यक्ष पशुपति मुरारका, हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहितको साथमा उम्मेदवारीको घोषणा गरेका हुन् । 

 

हाल महासंघको जिल्लागत उपाध्यक्ष रहेका प्रधानले आफ्नो टोलीमा प्रभावशाली व्यावसायीहरुलाई समेत राखेका छन् । वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्लागत उपाध्यक्षमा दिनेश श्रेष्ठ उठाउने भएका छन् । 

 

महाधिवेशनको लागि चन्द्रप्रसाद ढकालले समेत वरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरिसकेको छन् । वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान रहेको कारणले गर्दा यसमा उम्मेदवारी आएको हो । 

 

हाल भावना राणा अध्यक्ष रहेको एफएनसीसीआईमा अब वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा अध्यक्ष हुनेछन् ।

 

यसअघिको महाधिवेशनमा प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिए पनि उनी गोल्छासँग पराजित भएका थिए ।


थप समाचार

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

  • 1 minute ago
हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने

बाँकेको डेरी उद्योग सङ्कटमा

  • 6 minutes ago
बाँकेको डेरी उद्योग सङ्कटमा

नेपालगञ्ज । परम्परागत दूध व्यवसायले बाँकेको डेरी उद्योग सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको छ । यो जिल्लामा डेरी उद्योगका प्रशोधित दूध प्याकेटमा बजारमा उपलब्ध भए पनि अधिकांश नागरिक भने अहिले पनि परम्परा

अचम्मको माछा !

  • 10 minutes ago
अचम्मको माछा !

एजेन्सी । कहिलेकाहीँ हामीले कुनै यस्तो प्रकारको जीवलाई भेट्छौं, जुन अचम्मका हुने गर्छन् । जसमध्ये कुनै यस्ता हुन्छन्, जुन पहिले कहिल्यै देखिएको हुँदैन । यस्तै घटना नर्वेमा घटेको छ । त्यहाँ १९ वर्षीय ए



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।