नेपालले म्यान्मारसँग पहिलाे हाफमै १० गाेल खाएपछि...

  • शुक्रबार, ५ असोज, २०७५
  • 2 months ago
  • खेल

काठमाडौं । सोह्र वर्षमुनिको महिला च्याम्पियनसिप छनोट खेलमा नेपालले अत्यन्त खराब प्रदर्शन गरेको छ ।

 

हलचोकस्थित एपीएफको खेल मैदानमा कमजोर प्रदर्शन गर्दै नेपालले पहिलो हाफमै लगालग १० गोल खाएको हो । 

 

खेलको चौथो मिनेटमा नै नेपालले गोल खान पुगेको थियो । पाचौं मिनेटमा अर्को गोल खाएको नेपालले छैटौ मिनेटमा तेस्रो गोल खान पुगेको थियो ।

 

त्यस्तै खेलको १०औं, १७औं र २०औं मिनेटमा गोल गर्दै म्यान्मारले ६–० गोलको अग्रता बनाएको थियो । खेलको २८औं, २९औं, ३२औं र ३७औं मिनेटमा गोल खादै नेपाल १० गोलको भारी अन्तरले पछि परेको हो ।

 

यअसघि बुधबार भएको पहिलो खेलमा आयोजक नेपाल फिलिपिन्ससँग ४(० गोलअन्तरले पराजित भएको थियो ।


थप समाचार

Greenwich University pupils raised funds for a children hospice

  • 33 minutes ago
Greenwich University pupils raised funds for a children hospice

A group of Students from Greenwich University in London has raised funds for a children hospice in south east London.

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 3 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 8 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।