बेलायतको अल्डरसटबाट १ महिनादेखि बेपत्ता नेपाली वृद्धको शब भेटियो

  • शनिबार, १९ साउन, २०७५
  • 8 months ago
  • युके

लण्डन । बेलायतको अल्डरसटबाट  एक महिना अघिदेखि  बेपत्ता एक नेपाली वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

 

जुलाई ४ को बिहानदेखि बेपत्ता ७४ वर्षीय भूपू गोर्खा   धनपति राईको शब शुक्रबार फेला परेको हो ।

 

सर्रे क्षेत्रको जंगलमा उनको शब भेटिएको स्थानीय  प्रहरीलाई उद्दृत गर्दै ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासेले जनाए ।

 

यस विषयमा प्रहरीले औपचारिक जानकारी भने अझै  सार्वजनिक गरिसकेको छैन ।

 

गत  जुलाई  ४  को   बिहान अल्डर्सटको  किंग्स  रोडमा    अन्तिम     पटक  देखिएका  राई  त्यस यता  पूरै  सम्पर्कविहीन  बनेका  थिए ।

 

उनको   खोजीका  लागि    स्थानीय  प्रहरीले  तालिमप्राप्त  कुकुरहरुदेखी  हेलिकप्टर सम्म प्रयोग गरेको थियो ।

 

मृतक राईकी श्रीमती अल्डरसटमै बस्दै आएकी थिइन भने छोरा छोरीहरु नेपालमा छन ।

 

 


थप समाचार

पराकम्पकाे ह्याट्रिक, नाैबिसे केन्द्रविन्दु भएर दियाे तेस्राे धक्का

  • 7 minutes ago
पराकम्पकाे ह्याट्रिक, नाैबिसे केन्द्रविन्दु भएर दियाे तेस्राे धक्का

काठमाण्डौ । विनाशकारी भूकम्प गएको ४ वर्ष पुग्नु एकदिन अघि धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ ।

आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार, १९ वर्षीय युवक पक्राउ

  • 18 minutes ago
आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार, १९ वर्षीय युवक पक्राउ

काभ्रेपलाञ्चोक । पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् ।

मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

  • 33 minutes ago
मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । मेलमिलाप कार्यलाई थप प्रभावाकारी बनाउन मेलमिलापकर्ताहरुको दोश्रो राष्ट्रिय सम्मेलन वैशाख १६ र १७ गते काठमाडौँमा हुने भएको छ । सम्मेलनमा एक प्रदेशबाट तीन जना उपप्रमुख/उपाध्यक्ष रहनेग



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।