बेल्जियमलाई  १ शुन्यले हराउंदै फ्रान्स विश्वकपको फाइनलमा

लण्डन । फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश गरेको छ । 

 

मंगलबार सम्पन्न सेमिफाइनलमा बेल्जियमलाई १ शुन्य ले हराउंदै फ्रान्स फाइनल प्रवेश गर्न सफल भएको हो । 

 

फ्रान्सको लागि स्यामुएल उमटिटीले ५१ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । 

 

आउंदो आइतबार हुने फाइनलमा फ्रान्सले भोली बुधबार हुने अर्को सेमिफाइनलका विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

 

बुधबार इङल्याण्ड र क्रोएशियाबीच दोस्रो सेमिफाइनल खेल हुंदैछ ।


थप समाचार

कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग

  • 16 minutes ago
कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग

काठमाडौं । बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो ।

छर्ने बेलासम्म पनि धानको बीउ अभाव भएपछि...

  • 19 minutes ago
छर्ने बेलासम्म पनि धानको बीउ अभाव भएपछि...

कपिलवस्तु । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरका निसार अहमदको खेत जोतेर धानको बीउ छर्न ठीक्क छ । घर नजीकैको एक कठ्ठा जग्गामा धानको बीउ छर्ने तयारीका लागि सबै जोरजाम गरिसकेका छन् तर धानको बीउ कहाँबाट ल्या

'रिल लाईफमा भिलेन, रियल लाईफमा हिरो'

  • 1 hour ago
'रिल लाईफमा भिलेन, रियल लाईफमा हिरो'

एजेन्सी । पर्दामा धेरैजसो खलनायकको भूमिकामा देखा पर्ने कलाकार हुन् सोनु सूद । तर वास्तविक जीवनमा भने हिरोजस्तै मैदानमा उत्रिएका छन् उनी ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।