फ्रान्ससँग ७३ खेल खेलेको बेल्जियमको नतिजा राम्रो, आजको खेलमा के गर्ला ?

काठमाडौं । आज रसियाको सेन्ट पिटर्सवर्ग रंगशालमा विश्वकपको पहिलो सेमिफाइनल खेल हुँदैछ । आजको खेलमा फ्रान्स र बेल्जियम भिड्न लागेका हुन् । खेल राति ११ः४५ मा सुरु हुनेछ । यी दुई राष्ट्रमध्ये जसले जित्छ उसले फाइनमा स्थान बनाउनेछ भने हार्ने टिमले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्न पाउँछ ।

 

हामीले यी दुई राष्ट्रबारेमा केही जानकारी प्रस्तुत गरेका छौं । 

 

– यी दुई राष्ट्रबीच ७४ औं पटक प्रतिस्पर्धा हुन लागेको हो । फ्रान्सले २४ पटक खेल जितेको छ भने बेल्जियमले ३० पटक त्यस्तै, १९ खेल बराबरीमा टुंगिएको छ । 

– सन् १९८६ को विश्वकपपछि यी दुई राष्ट्र आज भिड्न लागेका हुन् । उक्त विश्वकपमा फ्रान्सले बेल्जियमलाई ४–२ गोलले पराजित गरेको थियो । 

– फ्रान्सले बेल्जियमलाई विश्वकपको दुबै खेलमा पराजित गरेको छ । सन् १९३८ को विश्वकपमा ३–१ गोलले तथा सन् १९८६ मा ४–२ गोलले फ्रान्स विजयी भएको थियो । 

– यी दुई राष्ट्रबीच सन् २०१५ मा भएको पछिल्लो मैत्रिपूर्ण खेलमा बेल्जियमले फ्रान्सलाई ४–३ गोलले पराजित गरेको थियो ।

– बेल्जियमले दोस्रो पटक विश्वकपको सेमिफाइनल खेल्न लागेको हो । यसभन्दा अघि सन् सन् १९८६ को विश्वकपमा बेल्जियम अर्जेन्टिनासँग पराजित भएको थियो । 

 

 


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 1 hour ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 4 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 4 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।