ISMT

HUB Education

फ्रान्स विश्वकपको फाइनलमा प्रवेश, बेल्जियम तेस्रो स्थानको लागि भिडने

  • बुधबार, २७ आषाढ, २०७५
  • 1 year ago
  • France
  • Belgium
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौं । फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

 

निकै प्रतिस्पर्धात्मक खेलको ५१ औं मिनेटमा फ्रान्सको लागि एन्टोनियो ग्रिजम्यानको पासमा डिफेन्डर स्यामुअल उम्टीटीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले कर्नर बललाई हेडिङ मार्फत गोल गरेका थिए । 

 

यो सँगै फ्रान्स तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । फाइनल प्रवेश गरेसँगै फ्रान्सले १९९८ पछि पहिलो पटक उपाधि जित्ने अभियानलाई थप बलियो बनाएको छ ।

 

अब उपाधिको लागि फ्रान्सले आज हुने इंग्ल्याण्ड र क्रोएशियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ भने बेल्जियमले तेस्रो स्थानको लागि इंग्ल्याण्ड र क्रोएशियामा जसले हार्छ उसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 


थप समाचार

अमेरिका–तालिबानबीच वार्ताको तयारी

  • 15 minutes ago
अमेरिका–तालिबानबीच वार्ताको तयारी

काबुल । अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा

  • 17 minutes ago
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन

‘२५ प्रतिशतमात्र कलेजोको सहायताले बाँचिरहेछु’ : बच्चन सा’ब

  • 19 minutes ago
‘२५ प्रतिशतमात्र कलेजोको सहायताले बाँचिरहेछु’ : बच्चन सा’ब

एजेन्सी । शताब्दीकै महानायक अमिताभ बच्चनले आफ्नो जीवनसँग सम्बन्धित एक अचम्मको खुलासा गरेका छन् । भारतको एक टेलिभिजनको कार्यक्रम उद्घाटनमा अमिताभले खुलासा गरे, उनलाई ८ वर्षसम्म क्षयरोग जस्तो घातक रोग भ



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।