फ्रान्स र क्रोएशिया यसरी विश्वकपको फाइनलसम्म आइपुगे

  • आइतबार, ३१ आषाढ, २०७५
  • 9 months ago
  • France
  • Croatia

काठमाडौं । सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएको फ्रान्स तथा इंग्ल्याण्डलाई २–१ गोलले हराएको इंग्ल्याण्डबीच आज विश्वकपको उपाधिको भिडन्त हुँदैछ । जारी रसिया विश्वकपमा ६३ खेल सकिँसकेको छ । भने अब मात्र १ खेला बाँकी छ त्यो पनि आज नै हुनेछ । 

फ्रान्सले डिफेन्डर स्यामुअल उम्टीटीको गोलमा बेल्जियमलाई १–० गोलले हराएर विश्वकपको फाइनल यात्रा तय गरेको हो भने क्रोएशियाले इंग्ल्याण्डलाई २–१ गोलले हराएर फाइनलमा स्थान बनाएको हो ।

यी दुई राष्ट्रबीच आज आइतबार नेपाली समय अनुसार पौने ९ बजे उपाधिको लागि भिडन्त हुनेछ । खेल लुज्नीकी रंगशालामा हुनेछ ।

फ्रान्स

विश्वकपको फाइनालिष्ट राष्ट्र फ्रान्स समूह ‘सी’ मा थियो । समूह चरणमा फ्रान्सले अस्ट्रेलियालाई २–१ गोलले तथा पेरुलाई १–० गोलले हरायो भने तेस्रो खेलमा डेनमार्कसँग गोल रहित बराबरीमा रोकिएपनि समूह विजेता बनेर अन्तिम १६ मा अर्जेन्टिना प्रतिद्धन्द्धी पायो । अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दै क्वार्टरफाइनल पुगेको फ्रान्सले युरुग्लेलाई पनि २–२ गोलले हराउँदै सेमिफाइनल पुग्यो सेमिफाइनलमा बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्सले विश्वकपको फाइनल यात्रा तय गरेको हो ।

क्रोएशिया

समूह ‘डी’ मा रहेको क्रोएशियाले विश्पकपको समूह चरणमा नाइजेरियलाई २–० गोलले, अर्जेन्टिनालाई ३–० गोलले तथा आइसल्याण्डलाई २–१ गोलले हराएर अन्तिम १६ मा पुगेको थियो । त्यसतै अन्तिम १६ मा डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराएको क्रोएशियाले क्वार्टरफाइनलमा पनि आयोजक राष्ट्र रसियलाई पेनाल्टीमा ४–३ गोलले पराजित गरेको हो भने सेमिफाइनलमा क्रोएशियाले इंग्ल्याण्डलाई अतिरिक्त समयमा २–१ गोले हरायो ।

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 1 hour ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 2 hours ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 2 hours ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व