फ्रान्सद्वारा नेदरल्याण्ड पराजित, डेनमार्कको पनि जित

  • सोमबार, २५ भदौ, २०७५
  • 1 week ago
  • खेल

काठमाडौं । आइतबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा फ्रान्सले नेदरल्याण्डलाई पराजित गरेको छ । फ्रान्समा सम्पन्न खेलमा घरेलु टिमले अग्रता लिएको थियो । फ्रान्सको लागि १४ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गरे । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफको ६७ औं मिनेटमा गोल खान पुग्यो । 

 

नेदरल्याण्डको लागि रायन बाबेलले गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । तर ७५ औं मिनेटमा फ्रान्सका ओलिभर जिरोर्डले गोल गरेपछि फ्रान्स विजयी भएको हो । 

 

त्यस्तै, आइतबार राति नै सम्पन्न खेलमा डेनमार्कले वेल्सलाई पराजित गरेको छ । डेनमार्कको लागि क्रिस्टियन एरिक्सनले २ गोल गर्दा वेल्स पराजित भएको हो । 

 

अन्य खेलहरुमा युक्रेनले स्लोभाकियालाई १–० गोलले, बुल्गेरियाले नर्वेलाई १–० ले पराजित गरेको हो । 

 


थप समाचार

हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

  • 10 hours ago
हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले महाअभियोगको सामना गर्न आफु तयार रहेको बताएका छन् । सत्तारुढ दल नेकपाले महाअभियोग प्रस्ताव पेश गर्ने भन्दै आफ्ना स

खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

  • 10 hours ago
खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

काठमाडौं । संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत दीपकराज जोशी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सत्तारुढ दल नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ । नयाँ प्रधानन्यायाधीश न

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

  • 10 hours ago
फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

काठमाडौँ । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको