विश्वकप विजेता फ्रान्सलाई जर्मनीले बराबरीमा रोक्यो

  • शुक्रबार, २२ भदौ, २०७५
  • 4 months ago
  • खेल

काठमाडौं । बिहीबार राति सम्पन्न युइएफए नेशन लिगमा फ्रान्स र जर्मनीले गोलरहित बराबरी खेल खेलेका छन् । रसिया विश्वकपको विजेता फ्रान्सलाई जर्मर्नीले म्युनिखस्थित एलिनाज एरिना रंगशालामा बराबरीमा रोकेको हो । 

 

सन् २०१८ को विश्वकप विजेता रहेको फ्रान्सले केही सानदार अवसरहरु सिर्जना गरेता पनि गोल भने गर्न सकेन । दोस्रो हाफमा जर्मनीले सन्तुलित खेल खेलेको थियो तर, गोल गर्न भने चुक्यो । 

 

गत विश्वकपमा समुह चरणबाटै बाहिरिएको जर्मनी विस्तारै लयमा फर्किन थालेको जर्मनीका प्रशिक्षक जोचिम लोउले बतााएका छन् ।


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 3 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 4 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 4 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।