फ्रान्सको वेरोजगार दर ८.९ प्रतिशत

पेरिस, फ्रान्स । फ्रान्समा वेरोजगार दर अघिल्लो तीन महिनाको तुलनामा तीन प्रतिशतले वृद्धि भै ८।९ प्रतिशत पुगेको तथ्याङ्क मामिला हेर्ने राष्ट्रिय निकाय इन्सीले बुधबार बताएको छ । 

 

फ्रान्सको मुख्य क्षेत्रमा जनवरीदेखि मार्चसम्मको अवधिमा २६ लाख व्यक्तिले रोजगारी गुमाएका छन् । त्यस्तै ८३ हजार व्यक्तिले सन् २०१८ को पहिलो तीन महिनामा आन्तरिक श्रम बजारबाट रोजगारको अवसर गुमाएका थिए । 

 

बार्षिक आधारमा भने यो तथ्याङ्क ०।४ प्रतिशतको गिरावट भएको इन्सीले जानकारी गराएको छ । 

यद्यपि महिलातर्पm फ्रान्सको वेरोजगारी दरमा भन वृद्धि भएको छ । 

 

राष्ट्रपति इमानुएल म्याक्रोले मुलुकको वेरोजगार दरलाई आगामी २०२२ सम्म वर्तमान ९।४ प्रतिशतबाट सात प्रतिशतमा झार्ने लक्ष्य लिएका छन् । 


थप समाचार

बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

  • 7 minutes ago
बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

काठमाडौँ । बिरालो मारेको कसुरमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ। गर्भवती बिरालो मारेको कसुरमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरू

ड्युटीमा रहेका हवल्दारलाई गोली प्रहार

  • 33 minutes ago
ड्युटीमा रहेका हवल्दारलाई गोली प्रहार

काठमाडौँ । ड्युटीमा रहेका सप्तरी प्रहरीका एक हवल्दारमाथि बुधबार साँझ गोली प्रहार भएको छ।

जुलुससहित गएका नेता–कार्यकर्ताले पार्टी सभापति र वरिष्ठ पौडेललाई तदर्थ समिति बनाउन दबाब दिए

  • 35 minutes ago
जुलुससहित गएका नेता–कार्यकर्ताले पार्टी सभापति र वरिष्ठ पौडेललाई तदर्थ समिति बनाउन दबाब दिए

काठमाडौँ । नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमिति तत्काल विघटन गरी तदर्थ समिति बनाउन नेविसंघका नेता तथा कार्यकर्ताले बिहीबार कांग्रेस शीर्ष नेताहरूलाई दबाब दिएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।