मैत्रिपूर्ण खेलमा फ्रान्सले अमेरिकासँग बराबरी खेल्यो

  • आइतबार, २७ जेष्ठ, २०७५
  • 1 year ago
  • खेल
  • France
Education Park

काठमाडौं । विश्वकपको तयारीमा रहेको फ्रान्सलाई अमेरिकाले बराबरीमा रोकेको छ । शनिबार राति तयारीस्वरुप खेलिएको अन्तिम खेदमा फ्रान्सलाई अमेरिकाले १ १ गोलको बराबरीमा रोकेको हो । 

 

खेलमा अमेरिकाले अग्रता लिएको थियो । अमेरिकाका लागि जुलियन ग्रिनले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । रसिया विश्वकपमा छनोट हुन असफल अमेरिकाले विश्वकप दाबेदार मानिएको फ्रान्सलाई कपडा टक्कर दिएको थियो ।

 

फ्रान्सका लागि खेलको ७८ औ मिनेटमा काइलियन एम्बाप्पेले गोल गरेका थिए । विश्वका चर्चित स्टार खेलाडीहरुले भरिएको फ्रान्स हार्न बाट उनले जोगाए ।

 

विश्वकप पूर्व अन्तिम मैत्रीपूर्ण खेल खेलेको फ्रान्स ग्रुप ‘सी’मा रहेको छ जहाँ उसले डेनमार्क, पेरु र अष्ट्रेलियासँग आमनेसामने गर्नेछ ।

 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 2 hours ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 2 hours ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 2 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।