फ्रान्सको अष्ट्रेलियामाथि कठिन जित

Education Park

एजेन्सी । रसियामा जारी २१ औ संस्करण विश्वकपमा फ्रान्सले अष्ट्रेलियालाई २-१ गोलले पराजित गरेको छ । पहिलो हाफको खेल बराबरीमा सकिएको थियो ।

 

विश्वकपको दाबेदार मानिएको फ्रान्सविरुद्ध अष्ट्रेलियाले पहिलो हाफमा सनदार खेल प्रदर्शन गरेको थियो । पहिलो हाफमा अष्ट्रेलियाले सुनौलो गोल गर्ने अवसर प्राप्त गरेको थियो तर फ्रान्सका गोलरक्षक हुगो लोरिसले गोल हुन दिएनन् ।

 

दोस्रो हाफमा फ्रान्सले आक्रामक खेल तापनि अष्ट्रेलियानले खेलमा फर्कन हरसम्भव प्रयास गरेको थियो । खेलको ५८ औ मिनेटमा एन्टोनिया ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

 

पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले फ्रान्सलाई पेनाल्टी दिइएको थियो । तर, खेलको ६२ औ मिनेटमा नै अष्ट्रेलियाले पेनाल्टी पायो ।

 

उसका लागि माइल जेडिनाकले बराबरी गोल फर्काए । निकै दबाबमा रहेको फ्रान्सलाई खेलको ८१ औ मिनेटमा राहत मिल्यो । उसका लागि पउल पोग्वाले गोल गरे ।

 

बल बारमा लागेर लाइन क्रस गरेको थियो । गोल लाइन टेक्नोलोजी अनुसार गोल मान्यता दिइएको थियो । यो जितसँगै फ्रान्सले विश्वकपमा सानदार सुरुवात गरेको छ । 


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 2 hours ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 2 hours ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 2 hours ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।