एन्डोराविरुद्ध फ्रान्सको जित, हेगेरीसँग वेल्स पराजित

  • बुधबार, २९ जेष्ठ, २०७६
  • 5 days ago
  • खेल
Education Park

काठमाडौँ । फ्रान्सले एन्डोराविरुद्ध प्रभावशाली जित निकालेको छ । मंगलबार राति सम्पन्न युरोकप छनोटमा फ्रान्स ४–० गोलले विजयी भएको हो । 

 

फ्रान्सको लागि खेलको ११ औं मिनेटमा नै किलियन एम्बाप्पेले गोल गरे । त्यस्तै, ३० औं मिनेटमा विसाम बेन एडरले गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा फ्लोरियन थाउभिनले गोल गरे भने ६० औं मिनेटमा कुर्त जोउमाले गोल गरे ।

 

त्यस्तै अर्को खेलमा वेल्स पराजित भएको छ । हंगेरीले वेल्सलाई १–० गोलले पराजित गरेको हो । हंगेरीका लागि  खेलको ८० औं मिनेटमा माटे पाटकाईले गरेको गोल नै निर्णायक बन्न पुगेको हो । 

 

 


थप समाचार

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

  • 6 minutes ago
यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्

हेटौँडामा बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

  • 13 minutes ago
हेटौँडामा बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

हेटौँडा । चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना ह



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्छन् । इमान्दारिताका साथ आफ्नो कार्यकाल छोड्छन् ।