ISMT

HUB Education

फ्रान्स र डेनमार्कले खेले बराबरी,दुवै टिम अन्तिम १६मा

Education Park

 

Kathmandu Trade Show

 

लण्डन । विश्वकप २०१८ को ग्रुप सीबाट फ्रान्स र डेनमार्क दोस्रो चरणमा प्रवेश गरेका  छन् । 

 

फ्रान्स ७ अकंसहित समुह विजेता तथा डेनमार्क ५ अकंसहित समुह उपविजेताको रुपमा अन्तिम १६ मा ठाउं पक्का गर्न सफल भए । 

 

यसअघि समुह चरणको मंगलबार सम्पन्न अन्तिम तथा तेस्रो खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले । 

 

उता समुह सीकै अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २ शुन्यले हरायो । तर दुवै समुह दोस्रो चरणमा प्रवेश गर्न असफल रहे । 

 

यो समुहबाट अन्तिम १६ मा जान सफल फ्रान्स र डेनमार्कले अर्को चरणमा क्रमश ग्रुप डीका उपविजेता र विजेताको सामना गर्नेछन् । 

 


थप समाचार

भिडियो पसलबाट रिलिजकै दिन पनि फिल्म हेर्न सकिने

  • 1 minute ago
भिडियो पसलबाट रिलिजकै दिन पनि फिल्म हेर्न सकिने

काठमाडौँ । नेपाली फिल्मको विभिन्न बजारहरुमध्ये अनलाईन डिजिटल बजार एक हो । यसमा पनि विभिन्न तरिकाले फिल्म हेर्ने परम्परा छ । प्राय नेपालले अंगिकृत गरेको माध्यम भने सामाजिक सञ्जाल युट्युब मात्र हो । पछि

यसरी घुस लिदाँलिदैँ पक्राउ परे अधिकृत

  • 5 minutes ago
यसरी घुस लिदाँलिदैँ पक्राउ परे अधिकृत

पोखरा । अख्तियार अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय कास्कीका एक अधिकृतलाई घुस लिदाँलिदैँ गर्दा मंगलबार साझँ पक्राउ गरेको छ ।

सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिए

  • 20 minutes ago
सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिए

अफगानिस्तान । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।