लाम्पार्डको डर्बी काउन्टिले हराएपछि म्यान्चेस्टर युनाइटेड इएफएल कपबाट बाहिरियो

  • बुधबार, १० असोज, २०७५
  • 3 weeks ago
  • खेल

काठमाडौं । मंगलबार राति सम्पन्न इएफएल कप अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेलाई दोस्रो डिभिजन च्याम्पियन्ससिप खेल्ने क्लब डर्बी काउटिले पराजित गरेको छ । घरेलु मैदान ओल्र्ड ट्राफोडमा सम्पन्न खेलमा म्यान्यु पेनाल्टी सुटआउटमा पराजित भएपछि कपको तेस्रो चरणबाटै बाहिरिएको हो । 

 

खेलमा निर्धारित समयमा २–२ गोल भएको थियो । खेलको तेस्रो मिनेटमा नै जुआन माटाले गोल गर्दै म्यानुलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाए पनि खेलको ५९ औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै काउन्टीलाई खेलमा फर्काए ।

 

खेलको ६७ औं मिनेटमा युनाइटेडका किपर सर्जियो रोमेरोले रातो कार्ड पाएपछि युनाइटेड १० सिमित भएका थिए । ८६ औं मिनेटमा काउन्टीका ज्याक मार्रीओटले गोल गरे । तर, खेलको इन्जुरी समयमा युनाइटेडका मारुयनी फेलानीले गोल गर्दै खेल २–२ गरे ।

 

चेल्सीका पूर्व स्टार खेलाडी फ्रांक लाम्पार्डले डर्बी काउन्टि सम्हालेका थिए । 

 


थप समाचार

दशैँमा पनि हुम्लीलाई कामको चटारो

  • 5 hours ago
दशैँमा पनि हुम्लीलाई कामको चटारो

नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् ।

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

  • 5 hours ago
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

  • 8 hours ago
ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

प्रबडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ । धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो ल



भिडियो

प्रेम र यौन

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ । अधिकांशले मासुको परिकारसँग दशैं मनाउने गर्छन् । नेपालीको नराम्रो बानी के छ भने दशैंमा मासु खाने क्रममा लिमिट भुल्छन् र पाएसम्म खाइदिन्छन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।