तपाई शुक्रबार जन्मिएको हो ? त्यसोभए तपाईको स्वभाव यस्तो छ ?

शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । यस्ता व्याक्तिलाई धेरैजसो रचनात्मक क्षेत्रमा लागेको देखिन्छ । 

 

  • संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने ।
  • मधुर स्वरमा बोल्ने र मनमोहक मुस्कानका मालिक ।
  • निकै भावुक हुने, जसका कारण कहिलेकाँही निकै दुखी हुने । 
  • पुरुष हो भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुने ।
  • आफ्नो सम्बन्धमा निकै सजक हुने तर, कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने । 
  • धेरै साथी हुने तर साँचो मित्र निकै कम ।
  • रिस निकै कम उठ्ने तर जब उठ्छ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
  • राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुने । 
  • धनको कमी नहुने तर तपाईं त्यसलाई बचत गर्न पनि नसक्ने । 
  • प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउने तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउने ।
  • मेहनती हुने र संघर्ष गर्न सक्ने । 

थप समाचार

‘विद्युतीय अपराध नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण’

  • 4 minutes ago
‘विद्युतीय अपराध नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण’

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग हुने अपराधको नियन्त्रणमा परिवारको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त गौशाला र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा मङ्गलबार यहाँ आयोजित

'छोरी आराध्याको लागि धेरै समय बलिउडबाट टाढा रहेकी थिइन् ऐश्वर्या'

  • 9 hours ago
'छोरी आराध्याको लागि धेरै समय बलिउडबाट टाढा रहेकी थिइन् ऐश्वर्या'

एजेन्सी । सन् १९९४ मा ऐश्वर्याले मिस वल्र्डको उपाधि जित्न सफल भएकी उनलाई विश्वमा सुन्दर युवतीमा गनिन्छ ।

मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

  • 9 hours ago
मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

एजेन्सी । सन् २००१ मा धनाड्य डेनिस टिटो अन्तरिक्षमा पुग्नका लागि पैसा तिर्ने पहिलो व्यक्ति बने । उनले अन्तरिक्ष यात्राका लागि २ करोड अमेरिकी डलर तिरेका थिए ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

विचित्र विश्व

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

एजेन्सी । नेपालमा कैदीबन्दीलाई बस्ने गतिलो आवास नभएको समाचार बेलाबेलामा सुन्ने गरेका छौँ । एउटै जेलमा तोकिएभन्दा बढी अपराधिहरु राखिएको पनि खबर आउने गर्छ ।