फुल्चोकी जंगलमा हराएका १६ जनाको रातारात उद्धार

  • आइतबार, २९ पुष, २०७५
  • 2 months ago
  • नेपाल

काठमाडौँ । प्रहरी परिसर ललितपुरले फूलचोकी जंगलमा हराएका चार युवतीसहित १६ जनाको रातारात उद्धार गरेको छ । 

 

शनिबार फुल्चोकी घुम्न गएका उनीहरु फर्कंदा जंगलमा वेपत्ता भएका थिए । उनीहरु जंगलमा हराएपछि प्रहरीको टोल फ्रि नम्बर १०० मा फोन गरेर जानकारी गराएका थिए । त्यसपछि प्रहरी परिसर ललितपुरले उनीहरुको खोजी गरेको थियो । प्रहरीले उद्धारको लागि १०० प्रहरीलाई सात टोली बनाएर जंगलमा परिचालन गरिएको थियो। टोलीमा प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्रबहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया तथा महानगरीय प्रहरी वृत सातदोबाटो, महानगरीय प्रहरी प्रभाग बाडेगाउँको प्रहरी टोली समावेश थिए । 

 

हराएकाहरुलाई शनिबार राति ८ बजे प्रहरीले सकुशल फेला पारेको हो। झन्डै तीन घण्टाको खोजीपछि राति ८ बजे उनीहरुलाई फेला पारिएको प्रहरी जनाएको छ । 


थप समाचार

कांग्रेसमा गिरोह !

  • 5 minutes ago
कांग्रेसमा गिरोह !

नेपाली कांग्रेसको नेतृत्व हत्याउन नेताहरुबीच तल्लोस्तरको आरोप, प्रत्यारोप हुन थालेको छ । गत साता चितवन पुगेका डा. शेखर कोइरालाले पार्टीभित्र गुट–उपगुट हुनुलाई सामान्यरुपमा लिनुपर्ने बताउँदै पार्टीभित्

ब्याक गियर नै छैन

  • 13 minutes ago
ब्याक गियर नै छैन

नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि कांग्रेसका नेताहरुमा छटपटि बढ्न थालेको छ ।

प्रकाशमान दंग !

  • 24 minutes ago
प्रकाशमान दंग !

यतिबेला कांग्रेसका नेताहरु जिल्ला दौडाहामा छन् । देउवाकै कारण तीन तहको निर्वाचन हारेपछि आफैँ पक्ष र प्रतिपक्षमा बाँडिएका कांग्रेसका नेताहरुको तारो देउवा बनेका छन् । तर, देउवा भने कुकुर भुक्दै गर्छ, ह



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र १२ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च २६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि षष्ठि, ४५ घडी ४९ पला, रातको १२ बजेर २५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र अनुराधा,१३ घडी ४५ पला,बिहान ११ बजेर ३५ मिनेट उप्रान्त ज्येष्ठा ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।