अष्ट्रेलिायको एक कलेजमा फुली लगाएकी हिन्दु विद्यार्थीमाथि कुटपिट, स्कुलबाट पनि निकाला

अष्ट्रेलियाको पर्थको लिडरविलमा अरनमोर कौथोलिक कलेजको प्रिन्सिपलले नाकमा फुली लगाएको भन्दै एक हिन्दु छात्रालाई कुटपिट गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यस घटनामा पछि आक्रोशित बनेका हिन्दुहरुले प्रिन्सिपलको राजीनामाको माग गरेका छन् । 

एक हिन्दु नेताले भनेका छन् नाकमा फुली लगाउनु स्पष्ट रुपमा हिन्दु संस्कारको परम्परा पालना गर्नु हो । ती छात्राले पनि आफ्नो परम्पराको सम्मान गरेकी हुन् । भारत, नेपाल लगायत विभिन्न देशमा परम्परा अनुसार नाकमा फुली लगाउने चलन रहेको छ । 

हिन्दु धर्म अनुसार देवीहरुले पनि फुली लगाएको देखाइएको छ । घटनाको जिम्मेवारी लिदै प्रिन्सिपल तनहमलाई बर्खास्त गर्नु पर्ने र स्पष्ट अनुसन्धान गर्नुपर्ने माग राखिएको छ । 

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 51 minutes ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 1 hour ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 1 hour ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व