IIMS College

ISMT

HUB Education

नवरात्रीको सातौं दिन– विधिपूर्वक फूलपाती भित्र्याइदै

  • शनिबार, १८ असोज, २०७६
  • 4 months ago
  • नेपाल
file photo
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । आज फूलपाती अर्थात् नवरात्रीको सातौं दिन । विशेषगरी आजदेखि दशैं शुभारम्भ भएको छ । घर–घरमा स्थापना गरिएको नवदुर्गा तथा दशैँ घरमा आज (शनिबार) दिउँसो विधिपूर्वक फूलपाती भित्र्याइदैछ । फूलपाती भित्र्याएपछि ९ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । 

 

फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने जानकारहरु बताउँदै आएका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गाको पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतिकका रुपमा धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, उखु, हलेदो, केराको बोट र मानवृक्ष भित्र्याउने गरिन्छ ।

 

केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ । शास्त्र अनुसार देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने गर्दछ ।

 

फूलपातीको दिनदेखि सम्पूर्ण सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले अग्रजहरुबाट दशैंको टीका थाप्न आ–आफ्नो घर फर्किनेको लर्को लागेको ।

 


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 20 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 26 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 40 minutes ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।