‘गद्धाफी सरकारबारे विभिन्न भ्रम छरिएको थियो तर यथार्थ यस्तो थियो

लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

 

गद्धाफीको शासनकाल क्रुरता र बर्बरताले भरिएपछि लिबियाली जनताका लागि गद्धाफीले गरेका कामहरु आजसम्म कुनै पनि शासकले गर्न सकेका छैनन् । 

 

गद्धाफीसँग जोडिएका केही कुराहरु जसका बारेमा थोरै मानिसहरुलाई मात्र थाहा छ । 

 

१. देशका हरेक नागरिकलाई सरकारले घर दिएको थियो 

प्रत्येक नागरिकलाई घर मानव अधिकारको पहिलो सुचीमा राखिएको थियो । गद्धाफीले कसम खाएका थिए जबसम्म लिबियाका हरेक नागरिकलाई घर हुनेछैन तबसम्म आफ्ना माता पितालाई घर बनाउने छैनन् । यसै कारण पनि गद्धाफी परिवार टेन्टमा बस्ने गर्थे । 

 

२. बिना व्याज बैंकबाट ऋण दिने व्यवस्था गरिएको थियो । 

लिबियामा गद्धाफी सरकारको आफ्नै स्टेट बैंक रहेको थियो । यस बैक मार्फत आफ्ना नागरिकलाई बिना व्याजमा ऋण दिने गरिन्थ्यो । त्यस्तै तेल बेचेर आएको कुल रकमको एक भाग सोझै नागरिकहरुको खातामा जाने गथ्र्यो । 

 

३. जनताका लागि बिजुलीको बिल माफी थियो । 

लिबियाका जनतालाई बिजुली प्रयोग गरेबापत पैसा तिर्नुपर्दैन्थ्यो । यो अधिकारलाई गद्धाफी सरकारले प्राथमिकतामा राखेको थियो ।

 

४ विवाह गरेका नव जोडीलाई ५० हजार डलर दिने गरिन्थ्यो । 

विवाह गरेका प्रत्येक जोडीलाई ५० हजार डलर दिने गरिन्थ्यो । बच्चाहरु जन्मिए पश्चात पालनपोषण खर्चका लागि ३ लाख रुपैया दिने गरिन्थ्यो । 

 

५. देश तथा देश बाहिर फ्री एजुकेशनको व्यवस्था मिलाइएको थियो । 

गद्धाफी सरकार भइन्जेल लिबियामा फ्रि एजुकेशन दिने नियम रहेको थियो । विदेशमा पढ्न चाहाने विद्यार्थीको खर्च समेत सरकारले नै व्यहोर्ने गथ्र्यो । विदेशमा पढी रहेका विद्यार्थीलाई मासिक डेढ लाख सम्म दिने काम गद्धाफी सरकारले गरेको थियो । 

 

६. मेडिकल खर्च सबै सरकारले दिने गथ्र्यो 

गद्धाफी सरकार भइन्जेल स्वास्थ्य लाभ पनि नागरिकले फ्रिमा उठाउने गरेका थिए । मेडिकलमा हुने सबै खर्च सरकारले उठाउने गरेको थियो । देश बाहिर हुने परीक्षण र उपचार खर्च सरकारले नै व्यहोर्ने काम गरेको थियो । 

 


थप समाचार

स्थानीय सरकारको बजेटमा कोरोनाको प्रभाव

  • 8 minutes ago
स्थानीय सरकारको बजेटमा कोरोनाको प्रभाव

एजेन्सी । चालू आर्थिक वर्षको पछिल्लो डेढ महिना बाँकी रहँदा बागलुङका सबै स्थानीय तह आगामी आवको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् । सङ्घीय सरकारबाट आउने अनुदानको टुङ्गो लागेसँगै प्रदेश सरका

सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने पूर्वप्रधानमन्त्री डा. भट्टराईको सुझाव, जातीय विभेद अन्त्य गर्न थर बदल्न प्रस्ताव

  • 13 minutes ago
सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने पूर्वप्रधानमन्त्री डा. भट्टराईको सुझाव, जातीय विभेद अन्त्य गर्न थर बदल्न प्रस्ताव

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फेरि सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि संसदमा चलिरहेको छलफमा सहभागी हुँदै डा. भट्टराईले कालो सेत

औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को बैठक स्थगित

  • 13 minutes ago
औद्योगिक राष्ट्रहरुको समूह  (जी ७) को बैठक स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गरेका छन्।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।