गणतन्त्रमा प्रधानमन्त्री राजा होइबक्सन्न, ज्यान मार्नेलाई रिहाई दिनु गलत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस नेता तथा सांसद गगनकुमार थापाले गणतान्त्रिक मुलुकमा राजा नहुने बताएका छन् । उनले राजाले जस्तो बक्सिस दिएर ज्यान मार्ने  कैदीलाई रिहाई दिएको भन्दै बादकृष्ण ढुंगेललाई कैद मिनाह गरेको विरोध गरेका हुन् ।  

 

उनले प्रधानमन्त्रीलाई व्यङ्ग्य गर्दै भने, ‘हिजो राजा होइबक्सन्थ्यो । यो गणतन्त्र हो । गणतन्त्रमा प्रधानमन्त्री राजा होइबक्सन्न ।’

 

बजेट पेश हुनुअघि संसदको विशेष समयमा बोल्दै थापाले गणतन्त्रमा प्रधानमन्त्री राजा नहुने र कैद मिनाहको निर्णय गर्न नमिल्ने उल्लेख गरे । 

 

 

 

 

 


थप समाचार

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

  • 35 minutes ago
मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

नेपाल आयात गर्न लागिएको मल बन्दरगाहमै थन्कियो

  • 46 minutes ago
नेपाल आयात गर्न लागिएको मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएक

साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे

  • 52 minutes ago
साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे

साँखु । भूकम्प गएको झण्डै चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुमा घरहरू अझै पुनःनिर्माण हुन सकेका छैनन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको