Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनविवाह समारोहमा ५ मिनेटको प्रस्तुतीका लागि करोडौं पारिश्रमिक लिन्छन् सेलीब्रेटी

विवाह समारोहमा ५ मिनेटको प्रस्तुतीका लागि करोडौं पारिश्रमिक लिन्छन् सेलीब्रेटी


एजेन्सी । सेलिब्रेटीहरुले महँगो बिहेमा प्रस्तुती दिने चलन सामान्य भइसकेको छ । पाँच मिनेटको प्रस्तुतीका लागि उनीहरुले करोडौं रुपैयाँ लिन्छन् । इभेन्ट म्यानेजर र उद्योग विज्ञहरूका अनुसार सलमान र शाहरुखजस्ता स्टारहरूले विवाह समारोहमा प्रस्तुती दिएबापत ३ करोडभन्दा बढी शुल्क लिने गरेका छन् ।

रणवीर सिंहले १.७५ करोड लिन्छन भने रणवीर कपुरले १.५ करोड लिन्छन् । आलिया भट्ट र दीपिका पादुकोणको पारिश्रमिक पनि १.५ करोड रुपैयाँ छ ।

विशेष कुरा के छ भने कलाकारभन्दा गायकको माग बढी छ । उनीहरुको पारिश्रमिक कलाकारको भन्दा बढी छ ।

अरिजित सिंह बिरलै मात्र विवाह समारोहमा प्रदर्शन गर्छन् । त्यसवापत उनले उच्चतम रकम पाउँछन् । उनले कम्तीमा ५ करोड रुपैयाँ लिने गरेका छन् । अहिले एपी ढिल्लनको मूल्य पनि निकै उच्च छ । उनले विवाह समारोहमा प्रस्तुती दिएबापत ४ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT