प्याराग्लाइडिङ खेलाडीलाई गण्डकी प्रदेश सरकारले दियाे एकएक लाख रुपैयाँ

  • बिहीबार, २१ भदौ, २०७५
  • 2 weeks ago
  • खेल

एसियाली खेलकुद (एसियाड) मा नेपाललाई रजत पदक जिताएका प्याराग्लाइडिङ खेलाडीलाई गण्डकी प्रदेश सरकारले १–१ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

 

नेपाललाई पदक दिलाउने ५ जना प्याराग्लाइडिङ खेलाडी र प्रशिक्षक तथा व्यवस्थापनलाई नगदसहित सम्मान गर्ने बुधबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

 

प्याराग्लाइडर विमल अधिकारी, सुशील गुरुङ, विशाल थापा, युकेश गुरुङ र विजय गौतमलाई प्रदेश सरकारले १(१ लाख रुपैयाँले सम्मान गर्नेछ । प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र व्यवस्थापन शैलेन्द्र राउतलाई २५२५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

 

‘नेपाललाई पदक दिलाउने खेलाडी र प्रशिक्षक तथा व्यवस्थापनकलाई नगदसहित प्रोत्साहन तथा सम्मान गर्न लागेका हौं,’ भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका प्रवक्ता बस्नेतले भने । सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयमार्फत प्रक्रिया पु¥याएर एक समारोहबीच सम्मान गरिने छ ।


थप समाचार

विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, यस्ता छन् विप्लवका माग

  • 5 minutes ago
विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, यस्ता छन् विप्लवका माग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ ।

यी ४ चिज सँगसँगै खाँदा गम्भीर बिरामी परिन्छ

  • 30 minutes ago
यी ४ चिज सँगसँगै खाँदा गम्भीर बिरामी परिन्छ

कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसा

कञ्चनपुरमा कार्की दम्पत्तिलाई पेस्तोल देखाएर विनोद साउँद समूहद्वारा कुटपिट

  • 38 minutes ago
कञ्चनपुरमा कार्की दम्पत्तिलाई पेस्तोल देखाएर विनोद साउँद समूहद्वारा कुटपिट

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा एक समूहले कञ्चटमा पेस्तोल देखाएर एक दम्पत्तिलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको छ । मदिरा सेवन गरी पेस्तोल देखार कुटपिट गरेको पीडित पर



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

यी ४ चिज सँगसँगै खाँदा गम्भीर बिरामी परिन्छ

यी ४ चिज सँगसँगै खाँदा गम्भीर बिरामी परिन्छ

कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको