महात्मा गान्धीको हत्या गर्न नाथुराम गोड्सेले यसरी किनेका थिए पिस्तोल ?

Education Park

एजेन्सी । यो त सबेलाई थाहा छ कि महात्मा गान्धीको हत्या नाथुराम गोडसेले दिल्लीमा सन् १९४८ जनवरी ३० मा गरेका थिए । तर, धेरै मानिसलाई थाहा नहुनसक्छ नाथुराम गोड्सले जुन पिस्तोलद्वारा गान्धीको हत्या गरेका थिए त्यो उनले कहाँबाट खरिद गरेका थिए । 

 

महात्मा गान्धीको हत्याको षडयन्त्र जब २० जनवरी १९४७ मा गरिएको असफल प्रयास पछि नाथुराम गोड्से भागेर ग्वालियर पुगेका थिए । यसपटक उनले आफ्ना साथीहरुलाई नमार्ने तथा महात्मा गान्धीलाई मार्ने योजना बनाएका थिए । 

 

यसका लागि उनले हिन्दु संगठन चलाएका डा. डीएस परचुरेको सहयोगमा राम्रो पेस्तोलको खोजी गर्न थाले । 

 

ग्वालियरसँग पेस्तोल किन्नुको पछाडि कारण सिंधिया राज्यमा हतियार लिदाँ लाइसेन्स पनि आवश्यक पर्ने थियो । उक्त पेस्तोल उनले ५०० रुपैयाँमा किनेका थिए ।  

 


थप समाचार

आज लर्डस्मा इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

  • 37 seconds ago
आज लर्डस्मा इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज इंग्ल्याण्ड अष्ट्रेलियाबीच खेल हुँदैछ । नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे लर्डस् क्रिकेट मैदानमा यी दुई राष्ट्रहरु भिड्न लागेका हुन् । यी दुई राष्ट्रले समूह चरणमा

भूमाफियाकाे चलखेलले राेक्याे महत्वाकांक्षी हनुमन्ते करिडाेर निर्माणकार्य

  • 3 minutes ago
भूमाफियाकाे चलखेलले राेक्याे महत्वाकांक्षी हनुमन्ते करिडाेर निर्माणकार्य

भक्तपुर । विकासमा भक्तपुरको भाग्यको रूपमा लिइएको महत्वाकांक्षी योजना भक्तपुरको ‘हनुमन्ते करिडोर निर्माण’ बीचमै रोकिएको छ ।

के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

  • 11 minutes ago
के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

के यो तेस्रो विश्वयुद्धको घण्टी हो ? इरानसँग अमेरिकाको एकपछि अर्को घटनाले दुश्मनी निम्त्याइरहेको छ भने युद्धको घण्टी पनि बज्न थालेको विश्लेषकहरुले बताएका छन् । इरानको डिफेंस नेटवर्कमा साइबर अट्याक गरे



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।