गृहपृष्ठ ∕ राजनीति ∕ एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्नेएमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने नेपालीपत्र आईतबार, २०८० जेठ २१ गते, ११:३६ मा प्रकाशित राजनीति काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुगेको भन्दै एमालेले संसद अवरुद्ध गर्न लागेको हो ।एमाले प्रमुख सचेतक पदम गिरीले भने – ‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको छ । विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति हो । संसद चल्न दिदैनौं ।’प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको भएपनि निर्धारित समयमा बैठक सुरु हुन सकेको छैन । #एमालेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछानेकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् । माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमतिकाठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको कोशी प्रदेशसभाबाट विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव पारितकाठमाडौँ । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । ध्वनी वर्तमान सत्ता गठबन्धन छिटै पतन हुन्छ: कांग्रेसकाठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् । शुक्रबार सांसद हसिना खानद्वारा शपथ ग्रहणकाठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटलेधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा ४ इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव ५ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ६ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ७ स्वस्थानी व्रतकथा आजदेखिThe Film Nepal