IIMS College

ISMT

HUB Education

७० वर्षमा गर्भवती भएकी यी महिला...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।

 

मेक्सिकोको सिनालोआमा बस्ने मारिया डी लालूसले बकाइदा आफ्नो सोनोग्राफी रिपोर्ट मिडियालाई देखाएकि छन् । पहिलेनै ७ छोराछोरीकी यी महिलाले देखाएको रिपोर्ट देखेर चिकित्सक पनि हैरान भएका छन् । मारियाले आफ्नो खुट्टामा दुखाई भएको र बारम्बरा वाकवाकी लाग्ने बताएकि छन् । यो गर्भवति हुदाको समयको लक्षण हो ।

 

उनले हालसम्म १० पटक फरक फरक ठाउँमा सोनोग्राफि गराएकि छन् । रिपोर्टबाट उनी गर्भवती भएको देखिएको छ । चिकित्सक पनि यो रिपोर्ट देखेर अचम्मित भएका छन् । चिकित्सकले पनि महिलालले छोरीलाई जन्म दिने बताएका छन् । यदी मारियाले बच्चालाई जन्म दिइन् भने उनी विश्वकै दोस्रो बढी उमेरमा आमा बन्ने महिला बन्नेछिन् । यो भन्दा पहिले पंजाबकी दलजिन्दर कौनले २०१६ मा ७० वर्षको उमेरमा बच्चालाई जन्म दिएकि थिइन् । यद्यपि दलजिन्दर आईभीएफ प्रविधिको सहयोगमा गर्भवती भएकि थिइन् ।

 

मेक्सिकोकी ७० वर्षिय मारिया डी लालूसले गर्भवतीको भएको बारेमा थप जानकारी भने दिएकि छैनन् । आफू कुन किसिमबाट गर्भवती भएको या आफूले कुनै किसिमको फर्टिलाइजेसन प्रविधिको सहारा लिएको भन्ने बारेमा उनले जानकारी गराएकि छैनन् ।


थप समाचार

नेपाल-भारत सिमा विवादबारे के भन्छ चीन ?

  • 4 hours ago
नेपाल-भारत सिमा विवादबारे के भन्छ चीन ?

काठमाडौँ । कालापानीलाई लिएर नेपाल भारतबीच विवाद चलिरहेको बेला छिमेकी देश चीनले मुख खोलेको छ । चिनियाँ विदेश मन्त्रालयले कुटनीतिक रुपमा यो विवाद वार्तामार्फत समाधान गर्न सुझाव दिएको छ ।

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

  • 6 hours ago
यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।

राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

  • 7 hours ago
राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

कास्की । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरिएको छ । नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति हमिद पोखरा र



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् बच्चालाई कस्तो खानेकुरा खुवाउनुपर्छ ?

थाहा पाउनुहोस् बच्चालाई कस्तो खानेकुरा खुवाउनुपर्छ ?

एजेन्सी । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका यो

विचित्र विश्व

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।