ग्यारेथ बेललाई चिनिया क्लबबाट मात्रै प्रस्ताव !

  • बिहीबार, १२ बैशाख, २०७६
  • 1 year ago
  • खेल

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेललाई चिनिया क्लबबाट मात्रै प्रस्ताव आएको समाचार प्रकाशित भएको छ । रियल मड्रिडमा असन्तुष्ट बेललाई क्लबले बेच्ने तयारी गरिरहेको बेला उनलाई एक चाइनिज क्लबले मात्रै अफर गरेको समाचार रेडियो स्टाडियोमा प्रशारण भएको हो । 

 

रेडियो स्टाडियोले भनेको छ ‘रियल मड्रिडले प्रिमियर लिग क्लबबाट अफरको अपेक्षा गरेका थिए तर चिनिया क्लबले मात्रै प्रस्ताव गरेको छ ।’

 

रियल मड्रिडले पाउल पोग्बालाई क्लबमा ल्याएर बेललाई दिने योजना बनाए पनि म्यान्चेस्टर युनाइटेडले यस्तो बेलको लागि अफर नै गरेको छैन । 

 

रियल मड्रिडले दोस्रो पटक मुख्य प्रशिक्षकमा जिनेदिन जिदानलाई नियुक्त गरेपछि उनी स्टार खेलाडीलाई भित्र्याउने मुडमा छन् । त्यसैले बेल लगायतका खेलाडीलाई बेच्ने योजना क्लबको रहेको छ । 

 


थप समाचार

कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार

  • 1 minute ago
कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार

कञ्चनपुर । कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार गरिएको छ । भारतबाट फर्किने नेपालीको चाप बढेपछि ‘होम क्वारेन्टाइन’ कार्यविधि तयार गरिएको हो । बिहीबार महेन्द्रनगरमा बसेको को

गौतमबुद्ध सामुदायिक अस्पतालद्वारा मुटु र मिर्गौला रोगी उपचार बन्द गर्ने घोषणा

  • 12 minutes ago
गौतमबुद्ध सामुदायिक अस्पतालद्वारा मुटु र मिर्गौला रोगी उपचार बन्द गर्ने घोषणा

बुटवल । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकार

ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरेको पूर्व रक्षामन्त्री म्याटिसको भनाई

  • 15 minutes ago
ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरेको पूर्व रक्षामन्त्री म्याटिसको भनाई

एजेन्सी । अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच “झुठो द्वन्द



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।