ग्यास चुहावटका कारण पेरिसमा विष्फोट, १२ जना घाइते

पेरिस, फ्रान्स । पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावटका कारण शनिबार शक्तिशाली विस्फोट भएको छ । 

 

घटनामा कम्तिमा १२ जना घाइते भएका उद्धारमा सहभागी अधिकारीहरूले जनाएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

 

“घटनामा तीन अग्नि नियन्त्रकसहित १२ जना गम्भीर घाइते भएका छन् भने २४ जनालाई सामान्य चोट लागेको छ,” अग्नी नियन्त्रण कार्यालय पेरिसका कमान्डर इरिक मौउलिनले समाचार सङ्कलनका लागि घटनास्थल पुगेका सञ्चारकर्मीलाई बताए । 

 

“घाइतेमध्ये दुई अग्नी नियन्त्रक अधिकारी र तीन सर्वसाधारणलाई विस्फोटबाट गहिरो चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था निकै कमजोर अवस्थामा रहेको छ,” उनले बताए । 

 

घटनाबारे अनुसन्धान भइरहेको र यसबारे थप विवरण पछि दिइने प्रहरीले जनाएको छ । 


थप समाचार

बैतडीमा ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित

  • 1 minute ago
बैतडीमा ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित

बैतडी । जिल्लामा यस वर्ष ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित हुने भएका छन् । एसइई दिन नपाउने विद्यार्थीमा ३० छात्रा र २० छात्र छन् ।

पेट्राेलियम पदार्थकाे मूल्य यथावत

  • 7 minutes ago
पेट्राेलियम पदार्थकाे मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता महेश बाबुको भेट जब मिस इण्डिया नम्रतासँग भयो

  • 7 minutes ago
दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता महेश बाबुको भेट जब मिस इण्डिया नम्रतासँग भयो

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् महेश बाबु । उनले आफ्नो अभिनय यात्रा बाल कलाकारबाट सुरु गरेका थिए । सन् १९७९ बाट सुरु भएको अभिनय यात्रामा उनले धेरै नै सफलता हात पार्न सफल भए ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

खतरनाक रोग क्यान्सरका विभिन्न रूप हुन्छन् । जस्तै, ब्रेस्ट क्यान्सर, ब्रेन ट्युमर, ब्लड क्यान्सर, लंग क्यान्सर या शरीरका विभिन्न अंगको क्यान्सर । विज्ञानले क्यान्सरको पूर्ण निराकरण सम्भव भएको बताए पनि यसको कुनै ग्यारेन्टी भने हुँदैन ।

विचित्र विश्व

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

एजेन्सी । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले इरिक्सनलाई तय गरिएको समय सिमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्ने थियो । नत्र उनी जेल जाने निश्चित थियो ।