Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर, रियाद, २०२३’ को रजिष्ट्रेसन खल्तीबाटै

‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर, रियाद, २०२३’ को रजिष्ट्रेसन खल्तीबाटै


काठमाडौँ। खल्तीले ई-स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट गेम्सको सहकार्यमा ‘रोड टु ग्लोबल ई-स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टूर्नामेन्टको रजिष्ट्रेसन सुविधा उपलब्ध गराउने भएको छ। सो रजिष्ट्रेसन सुविधा यही साउन २४ देखि साउन ३० गते सम्मको लागि उपलब्ध हुने दराजले जानकारी दिएको छ।

साउन ३० देखि सुरु हुने टूर्नामेन्टमा डोटा २, पब जी, स्ट्रिट फाइटर र ई फुटबल गरी चारवटा गेमहरू रहेका छन्। ई–स्पोर्ट्स गेमिङमा रुचि भएका र खेल्न इच्छुक सबैले खल्तीमार्फत्‌ रजिस्ट्रेसन गरी निस्शुल्क सहभागिता जनाउन सक्नेछन्‌। प्रतियोगीहरूले गेमको नियमहरूमा सीमित रहेर प्रतिस्पर्धा गर्ने बताइएको छ।

सहभागीमध्ये डोटा २ र पबजीतर्फ १–१ टिम साथै स्ट्रिट फाइटर र ई फुटबलतर्फ १-१ प्रतिष्पर्धी नेसनल क्वालिफायरका विजेता बन्नेछन्। क्वालीफायरका विजेताहरूले साउदी अरेबियामा हुने अन्तराष्ट्रिय ई–स्पोर्ट्स गेमिङ टूर्नामेन्टमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख

ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारी

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु

सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्यो

काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी

जेएमई र मनिग्राम इन्टरनेशनलबीच सम्झौता

काठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा

Techie IT