सिड्नीमा गौरा पर्व मनाइयो (फोटो फिचर)

Photo: AR Fotos

सिड्नी । सुदुर पश्चिम समाज अस्ट्रेलियाको आयोजनामा सिड्नीमा गौरा पर्व मनाइएको छ । १५ सेप्टेम्वर शनिवार  सिड्नीको दक्षिण रकडेलमा रहेको इन्द्रेणी फङसन सेन्टरमा समुहिक रुपमा भेला भएर गौरा पर्व मनाईएको हो ।

 

प्रवासमा पनि आफ्नो संस्कृति र परम्परालाई जोगाइराख्ने उद्देश्यले समाजले हरेक वर्ष गौरा पर्व मनाउदै आएको अध्यक्ष केशव जोशीले नेपालीपत्रलाई बताए । 

 

पारिवारिक वातावरणमा सुदुरपश्चिम मूल घर भई सिड्नीमा बसोवास गर्ने नेपालीहरुले हुड्केली नृत्य प्रस्तुत गरेका थिए । साथै देउडा गाउँदै र नाच्दै यो पर्व मनाएका थिए । कार्यक्रममा समाजका सदस्य केशव राज जोशीले गौरा पर्वको महत्वको बरेमा बोलेका थिए । 

 

महासचिव लक्ष्मीराज जोशीले संचालन गरेको कार्यक्रममा समाजका अध्यक्ष केशव जोशीले सहभागि सबैलाई स्वगत गर्दै आगामी दिनहरुमा सुदुर पश्चिम क्षेत्रबाट अस्ट्रेलियामा बसोवास गर्ने परिवाको हितमा समाज अझै सक्रिय भएर कार्यक्रमहरु गर्ने भनाई राखेका थिए ।

 

लक्ष्मि शिव र पार्वतीको पुजा गरेर सुदुर पश्चिमका महिलाहरुले यो पर्वमा परिवारको खुशीको लागि ब्रत बस्छन् । 

 

 


थप समाचार

दशैँमा पनि हुम्लीलाई कामको चटारो

  • 5 hours ago
दशैँमा पनि हुम्लीलाई कामको चटारो

नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् ।

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

  • 5 hours ago
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

  • 8 hours ago
ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

प्रबडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ । धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो ल



भिडियो

प्रेम र यौन

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ । अधिकांशले मासुको परिकारसँग दशैं मनाउने गर्छन् । नेपालीको नराम्रो बानी के छ भने दशैंमा मासु खाने क्रममा लिमिट भुल्छन् र पाएसम्म खाइदिन्छन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।