गौरीफन्टा नाकाबाट आज ६ सय नागरिक भित्रिए, सामग्रीको अभावमा परीक्षण बन्द

  • शुक्रबार, ९ जेष्ठ, २०७७
  • 2 days ago
  • नेपाल

धनगढी । कैलालीको गौरीफन्टा नाकाबाट आजपनि अलपत्र नागरिकहरुको उद्दार जारी छ । कोरोना भाईरसको महामारीको कारण भारतमा जारी लकडाउनले रोजागरी गुमाएका नेपालीहरु सीमा क्षेत्रमा अलपत्र पर्न थालेपछि उद्धार सुरु गरिएको थियो।

 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिउसो २ बजे सम्म ६ सय भन्दा बढि नेपालीको उद्धार भईसकेको बताए । उनले अहिले पनि उद्धारको कार्य जारी रहेको बताउँदै उनीहरुलाई सम्बन्धित पालिकामा पठाउने तयारी समेत भईरहेको बताए।

 

तर, परिक्षण सामग्रीको अभावमा आज पनि उनीहरुलाई परीक्षण बिना नै उनीहरुलाई भित्र्याउन थालिएको हो । प्रदेश सरकारले ¥यापिड किटको अभाव भएको बताउँदै आएको छ।

 

यसअघि बुधबार गौरीफन्टा नाकाबाट ८ सय ५८ र बिहिवार दुई हजार चार सय ९८ मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो।

 


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 6 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 6 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 6 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।