IIMS College

ISMT

HUB Education

पूर्व क्रिकेटर तथा सांसद गौतम गम्भीर बेपत्ता, लगाइयो यस्तो पोस्टर

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पूर्व क्रिकेटर तथा भारतीय जनता पार्टी (भाजपा) सांसद गौतम गम्भीर दिल्लीमा बढिरहेको प्रदूषणलाई लिएर बोलाइएको बैठकमा अनुपस्थित हुँदा लगातार आलोचनाको सिकार भइरहेका छन् ।

 

आइतबार दिल्लीमा गौतम गम्भीर बेपत्ता भएको पोस्टर लगाइयो ।

 

ती पोस्टरहरुमा लेखिएको थियो की ‘के तपाईले उनलाई देख्नु भएको छ ? अन्तिम पटक इनदौर मा जेरी खाँदै गर्दा देखिएको थियो । पूरा दिल्लीले यी व्यक्तिलाई खोजिरहेको छ ।’

 

गम्भीर गत हप्ता इनदौरमा चलिरहेको टेस्ट म्याचको कमेन्ट्रीको लागि पुगेका थिए । शुक्रबार सहकर्मी वीवीएस लक्ष्मणले जतिन सप्रु र गम्भीरको साथमा जेरी नास्ता गरेको तस्बिर ट्विटरमा पोस्ट गरेका थिए ।

 

त्यसपछि मानिसहरुले गम्भीरलाई बैठकमा उपस्थित नहुँदा ट्रोल गरेका हुन् ।  

 


थप समाचार

घरमा यी चिजहरु राखेमा फाइदैफाइदा !

  • 1 minute ago
घरमा यी चिजहरु राखेमा फाइदैफाइदा !

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन

  • 4 minutes ago
यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको

सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने

  • 8 minutes ago
सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने

काठमाडौं । मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

घरमा यी चिजहरु राखेमा फाइदैफाइदा !

घरमा यी चिजहरु राखेमा फाइदैफाइदा !

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

विचित्र विश्व

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।