IIMS College

ISMT

HUB Education

जर्मन सेनामा ‘जुत्ता अभाव’ : सरकारले भन्यो २०२२ सम्म प्रतिक्षा गर्नु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । जर्मन सेना अहिले जुत्ताको अभावमा गुज्रिरहेको छ । देशको रक्षा मन्त्रालयले यसको पुष्टि गरेको हो । यतिमात्र नभई यसको संकट सन् २०२२ सम्म हुने पनि बताइएको छ ।

 

सरकारका अनुसार २०२२ सम्म यस समस्याको समाधान हुनेछ । संसदद्वारा सोधिएको प्रश्नमा रक्षा मन्त्रालयले भनेको छ, सेनाहरुलाई २ जोडी हेभी कम्ब्याट र एक जोडी लाइट कम्ब्याट दिने गरिन्छ । सीमित उत्पादन भएको कारणले यसको माग पूरा हुन नसकेको हो ।

 

फ्रि डेमोक्रेटिककाी सांसद म्यारी एग्नेस जिमरम्यानका अनुसार परियोजना २०१६ मा सुरु भएको हो भने यस योजना २०२० सम्ममा पूर्ण रुपमा सक्नुपर्ने थियो । तर अब यसको डेडलाइन २०२२ सम्म पुर्याइएको छ । 

 


थप समाचार

अमेरिकाको मेरिल्याण्डमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

  • 7 minutes ago
अमेरिकाको मेरिल्याण्डमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

वासिङ्गटन डीसी । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल(अमेरिका फिल

सन् २०२० मा नेपालकाे आर्थिक वृद्धि खुम्चिने विश्व बैंककाे प्रक्षेपण

  • 21 minutes ago
सन् २०२० मा नेपालकाे आर्थिक वृद्धि खुम्चिने विश्व बैंककाे प्रक्षेपण

काठमाडौँ । विश्व बैङ्कले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

हिमालय एयलाइन्सले हप्तामा दुई पटक क्वालालम्पुर उडान गर्ने

  • 26 minutes ago
हिमालय एयलाइन्सले हप्तामा दुई पटक क्वालालम्पुर उडान गर्ने

काठमाडौँ । हिमालय एयरलायन्सले मलेसियास्थित क्वालालम्पुर उडान सुरु गरेको छ । मंसिर २३ गतेबाट एअरलाइन्सले क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान सुरु गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

वि.सं.२०७६ साल मंसिर २६ गते । बिहीबार । ईश्वी सन् २०१९ डिसेम्बर १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।