के यसपटकको विश्वकप पनि जर्मनीले जित्ला त ?

  • शुक्रबार, ११ जेष्ठ, २०७५
  • 5 months ago
  • खेल

एजेन्सी । सन् २०१४ को विश्वकप उपाधि जितेको यो राष्ट्रिय टोली यस पटक झनै बलियो रहेको फुटबल विश्लेषकहरु बताउँछन् ।

 

डिफेन्सिभ र अट्याकिङ दुवै पक्षमा निकै बलियो रहेको जर्मनी यसपटकको पनि विश्वकप दाबेदार मानिएको देश हो । ग्रुप एफ मा रहेको जर्मनी निकै कठिन ग्रुपमा रहेको छ ।

 

यस टिममा दक्षिण कोरिया, मेक्सिको र स्वीडेन जस्ता देशहरु रहेका छन् । जोसिला युवाहरुले भरिएको यस टोलीले यसपटक पनि विश्वकप उपाधि जित्नेमा प्रशिक्षक जोयचिम लो ढुक्क रहेका छन् । 

 

विश्वकप इतिहास

विश्वकप उपस्थितिः १८ पटक

बेस्ट फिनिसिङः चारपटक

अन्तिम विश्वकपः २०१४ च्याम्पियन्स

 

रोयस्टरः 

 

गोलरक्षकः  बर्न्ड लेनो, मानुयल नेउर, मार्क आन्द्रे टर स्टेजेन र केभिन ट्र्याप 

 

रक्षकः जेरोमी बोआटेङ, म्याथ्यियास गिन्टर, जोनास हेक्टर, म्याट्स ह्युमेल्स, जोसुआ किम्मिच,मार्विन प्लाटेनहार्ट, एन्टोनियो रुडिगर,निकलास सुल र जोनाथन ताह 

 

मिडफिल्डर र फरवार्डः जुलियान ब्रान्ड्ट , जुलियान ड्राक्जलर, मारियो गोमेज,लेओन गोरेटज्का , इल्के गुन्डोगान, सामी खेडिरा, टोनी क्रुज , थोमस मुलर , मेसुट ओजिल, निल्स पिटर्सन ,मार्को रियस, सेबास्टियन रुडी,लेरो सेन र तिमो वेर्नर 

 

उत्कृष्ट खेलाडीहरु

 

बार्यनबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका म्यानुअल नेउरले यस सिजन खासै खेल्न पाएनन् । लामो समय चोटका कारण मैदानबाहिर रहेका उनी विश्वकपका लागि भने फिट रहेका छन् । उनी विश्वकै उत्कृष्ट गोलरक्षक हुन् । अर्का उत्कृष्ट गोलरक्षक हुन् मार्क–एन्द्री टेर स्टरजेन, उनी पछिल्लो समय उच्च फर्ममा रहेका छन् । उनी पनि विश्वकै उत्कृष्ट गोलरक्षकका रुपमा परिचीत रहेका छन् ।

 

विशेष हेर्नयोग्य खेलाडी

थोमस मुलर विश्वकै चर्चित खेलाडी हुन् । तर, पछिल्लो समय अर्का स्टाइकर हुन् टिमो विर्नर । रेडबुल लिजपिङबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनले यस सिजन २१ गोल गरेका थिए । युवा खेलाडीलाई प्राथमिकता दिन रुचाउने फ्रान्सेली प्रशिक्षक यसपटक उनलाई मैदानमा उतार्ने मनस्थितिमा रहेका छन् । 

 

आउटलुक

कुनै समय निकै अभागि टोलीको रुपमा परिचीत थियो जर्मनी । तर, पछिल्ला समयमा जर्मनीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको छ । सन् २०१४ मा विश्वकप उपाधि उचालेको जर्मनीले आफुमाथि लागेको दाग मेटाउन सफल भएको छ । सन् २००६ देखि जर्मनीको जिम्मेवारी सम्हालेका उनले लामो समयको प्रतिक्षा पछि उपाधि जिताउन सफल भएका हुन् । 

 

 


थप समाचार

ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

  • 5 hours ago
ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

यो हप्ता दुई पक्षबीच भएका गहन छलफलहरुको श्रृंखलापछि दुवै तर्फका अधिकारीहरुको प्राविधिक तहमा सम्झौताको ड्राफ्टमा सहमति जुटेको छ ।

तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

  • 8 hours ago
तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खान

'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

  • 8 hours ago
'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

ब्रेक्जिट डिलको विषयमा बेलायतभित्रै तथा प्रधानमन्त्री टेरेसा मेको आफ्नै दल र क्याबिनेटमा समेत एकमत बन्न नसकिरहेको अवस्थामा दबाब बढिरहेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

जाडो होस या गर्मी बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ। अनुहारको छाला राम्रो बनाउन, शरीरको तौल घटाउने भनेर कागती पानी पिउने गरिन्छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।