विश्वकपको लागि जमर्नीबाट यी २३ खेलाडी छानिए

  • मंगलबार, २२ जेष्ठ, २०७५
  • 10 months ago
  • खेल

काठमाडौं । सन् २०१४ को विश्वकप विजेता राष्ट्र जर्मनीले रसिया विश्वकपको लागि २३ सदस्यीय खेलाडी घोषणा गरेको छ । प्रशिक्षक जोचिम लोउले लोरियो साने, जोनाथन टाह र निल्स पिटरसनलाई स्थान दिएका छैनन् । भने यी २३ सदस्यलाई भने रसिया लिएर जाने भएका छन् । 

 

गोलकिपर 

म्यानुअल नायर (बार्यन म्यूनिख)

मार्क आन्द्रे टेर स्टेगन (बार्सिलोना)

केभिन ट्रर्याप (पीएसजी)

 

डिफेन्डर

जोर्मी बोएटेङ (बार्यन म्युनिख)

माथिस जिन्टर (बोरुसिया मोन्चेनग्लाडबाच)

जोनास हेक्टर (कोलोग्ने)

म्याटस् ह्युमेल्स (बार्यन म्युनिख)

जोस्वा किमिची (बार्यन म्युनिख)

मार्भिन प्लाटनहार्ड (हेर्था बर्लिन)

एन्टोनियो रुडिगर (चेल्सी)

निकालास सुले (बार्यन म्युनिख)

 

मिडफिल्डर

जुलियान ब्रान्ट (बायर लिभरकुसन)

जुलियन ड्रक्सलर (पीएसजी)

लियोन गेरेस्ट्का (साल्के)

एल्के गुन्डोगन (म्यान्चेस्टर सिटी)

सामी कडिरा (युभेन्टस्)

टोनी क्रुस (रियल मड्रिड)

मेसुट ओजिल (आर्सनल)

सेबास्टियन रुडे (बार्यन म्युनिख)

 

फरवार्ड

मारियो गोमेज (स्टुआर्टगार्ट)

थोमास मुलर (बार्यन म्युनिख)

मार्को रोयस (बोरुसिया डर्टमण्ड)

टिमो वार्नर (आरबी लेप्जिङ)

 


थप समाचार

कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

  • 7 minutes ago
कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

  • 23 minutes ago
निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आज अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।

अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

  • 26 minutes ago
अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

काठमाडौँ । अस्थायी शिक्षकलाई रोजगार विहिन बनाएको भन्दै अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले आन्दोलन गर्ने भएको छ । उनीहरु अस्थायी शिक्षकलाई विस्थापन नगरी पटक–पटक परीक्षा दिने व्यवस्था गर्न माग गरेक



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।