IIMS College

ISMT

HUB Education

न्यायिक समितिमा सबैभन्दा बढी घरधनीका समस्या आउन थाले

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी घरधनीका समस्या आउने गरेका छन् । 

 

घर भाडामा बस्नेले सम्बन्धित घरधनीलाई समयमानै भाडा नबुझाएको र अन्त्यमा जानकारी बिनै कोठा छोडी जानेको उजुरी सङ्ख्या बढिरहेको महानगरले जनाएको छ । 

 

न्यायिक समितिका संयोजक तथा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) का अनुसार यस्ता किसिमका उजुरी दैनिक दश वटासम्म आउने गरेका छन् । विशेषगरी कलङ्की, कोटेश्वर, बानेश्वर, बागबजार क्षेत्रबाट यस्ता किसिमका उजुरी घरधनीले गर्ने गरेका संयोजक खड्गीले बताए । 

 

यससँगै सार्वजनिक बाटो सम्बन्धी, छिमेकीसँगको विवाद, पानीको समस्याबारे पनि उजूरी आउने गरेका छन् । घरभाडा सम्बन्धी दश र अन्य पाँच गरी हाल न्यायिक समितिमा दैनिक १५ उजूरी आउने गरेका छन् । आएका उजुरीमध्ये हालसम्ममा विभिन्न प्रकारका गरी २५ को किनारा लगाउन बाँकी रहेका बताइएको छ । 

 

प्रत्येक हप्तामा एक दिन कामपाको न्यायिक समितिले उजूरी हेर्ने गरेको छ । खड्कीले भने, “घर भाडामा बस्नेका पनि समस्या नभएका होइन तर उनीहरु गर्न आएका छैनन् ।” पछिल्लो समय काठमाडौँ उपत्यकामा भाडामा बस्नेमा कोठा नपाइने समस्या, घरधनीले मनलाग्दी भाडा बढाउने, पानीको समस्या जस्ता विषय रहेका पाइन्छन् । 


थप समाचार

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 19 minutes ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 31 minutes ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान

अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

  • 49 minutes ago
अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।