IIMS College

ISMT

HUB Education

घुस लिएको अभियोगमा कार्यालय सहयोगी पक्राउ

  • बिहीबार, ९ माघ, २०७६
  • 2 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई आज दिउँसो रु चार हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

 

मुद्दा पेशीमा राखिदिन्छु भन्दै सेवाग्राहीसँग रु चार हजार घुस रकम लिँदै गर्दा आयोगको टोलीले कार्यालय सहयोगी यादवलाई जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटबाटै पक्राउ गरेको आयोगको इटहरी कार्यालयका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए । 

 

पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको इटहरी कार्यालयमा लगिने पनि उनले बताए ।


थप समाचार

मोरक्कोमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि पाँच हजार कैदी रिहा गरिने

  • 1 minute ago
मोरक्कोमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि पाँच हजार कैदी रिहा  गरिने

एजेन्सी । मोरक्कोका राजा मोहम्मद छैठौँले आइतबार पाँच हजारभन्दा बढी कैदीहरूलाई माफी दिएका छन् । कारागारमा भीडभाड हुँदा कोरोना भाइरस सङ्क्रमण फैलिनसक्न भन्दै निश्चित चरणमा पार गरिसकेका उनीहरूलाई रिहा गर

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो रिपोर्ट

  • 8 minutes ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । स्पेनमा कोरोनाभाइरस सङ्क्रमण र नयाँ मृत्यु हुने नयाँ घटनाहरूको सङ्ख्या लगातार घट्दै गएको स्वास्थ्य, उपभोक्ता मामिला र सामाजिक सेवा मन्त्रालयले आइतबार प्रकाशित गरेको दैनिक तथ्याङ्कमा बताइएको

सङ्क्रमण रोक्न जोर्डनमा कफ्र्यू, आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

  • 13 minutes ago
सङ्क्रमण रोक्न जोर्डनमा कफ्र्यू, आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

एजेन्सी । जोर्डनले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणलाई यहाँका वस्तीमा फैलिनबाट रोक्ने प्रयासस्वरूप गत महिनाको अत्यदेखि घोषणा गरेका कफ्र्र्यू आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।