IIMS College

ISMT

HUB Education

अदुवाको नियमित सेवन– यस्ता छन् अचुक फइदा !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । हामीले अदुवालाई प्राय भान्छामा मसलाको रुपमा प्रयोग गर्दै आएका छौं । अदुवा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसमा पाइने तत्वहरु धेरै समस्याका लागि फाइदाजनक सावित हुने गर्छन् । 

 

यस्ता छन् फाइदाहरु– 

  • यसमा पाइने फस्फोरसले दाँतलाई बलियो बनाउँछ र गिजा सम्बन्धी समस्याबाट टाढा राख्छ ।
  • यसले शरीरको प्रतिरोघात्मक क्षमताको पनि वृद्धि गर्छ । साथै यसले रुघा खोकी जस्ता संक्रमणबाट समेत बचाउँछ ।
  • यसमा एन्टिसेप्टिभ गुण हुने भएकाले छाला सम्बन्धी समस्याबाट बचाउँछ । पिम्पल हटाउन पनि यसले मद्दत गर्छ ।
  • अदुवामा आइरन हुने भएकाले रगतको कमीका कारण हुने एनिमियाबाट बचाउँछ ।
  • अदुवा खानाले कोलेस्ट्रोलको लेभल कम हुन्छ । त्यसैले यसले हृदयघातक समस्याबाट जोगाउँछ ।
  • अदुवामा थर्मोजेनिक तत्व पाइन्छ । त्यसैले यसले तेजीसँग बोसो पगाल्न सक्छ । नियमित अदुवा सेवन गरेर तौल घटाउन सकिन्छ ।
  • अदुवामा एन्टि इन्फ्लामेटरी गुण हुने भएकाले यसले जोर्नीको दुखाइबाट जोगाउँछ ।

 

तर कतिपय अवस्थामा मानिसले यसलाई सेवन गर्नु हानिकारक पनि हुन सक्छ ।

 

निम्न अवस्थामा अदुवा सेवन निकै घातक हुने गर्छः

जसलाई महिनावारी सम्बन्धी समस्या छ– अदुुवाले शरीरमा धेरै गर्मी पैदा गराउन सक्छ र यसले पोल्ने पनि हुन्छ । यसकारण महिनावारी समस्या भएका महिलाहरुले अदुवा नखाएको राम्रो मानिन्छ ।


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 1 hour ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 1 hour ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 1 hour ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।