किन प्रयोग गर्ने अदुवा ?

एजेन्सी । अदुवा एउटा मसला बाली हो , यसको प्रयोग हाम्रो स्वस्थको लागि धेरै प्रभावकारी हुन्छ ।

 

सामान्य तया अदुवाले तरकारीमा स्वद ल्याउने काम गर्दछ , तर धेरै कम मानिसलाई थाहा होला अदुवा हाम्रो शरीरको लागि कति प्रभावकारी र लाभ दायिक छ ।

 

अदुवाले हाम्रो शरीरको टाउको देखी खुट्टा सम्म फाइदा नै फाइदा पु¥याइ रहेको हुन्छ । हाम्रो शरीरको कपाल, अनुहार, हाड जोर्नी ,रगत देखी लिएर शरीरको प्रत्यक भागमा अदुवाले राम्रो प्रभाव पार्दछ । त्यसैले अदुवाको दिनहुँ गर्नु राम्रो हो ।

 

अदुवाका फाइदाः

 

-अदुवाको रसमा मह मिसाएर खाँदा घाटीको खसखस हराउछ ।

 

-रुघा खोकीले चिन्तीत बनाएको व्यक्तिलाई अदुवाको चिया बनाएर पिउँदा केहि दिनमा नै कम हुन्छ ।

 

-दमको रोगिलाई पनि अदुवाको रसमा मेथीको धुलो र मह मिसाएर खान दिएमा केहि दिनमा नै आराम मिल्छ ।

 

-कब्जियत भएको मान्छेलाई अदुवाको जुस बनाएर खाँदा कब्जियत हटेर जान्छ ,त्यसैगरी यसले हाम्रो पाचन प्रणाली पनि -मजबुद बनाउ छ ।

 

-त्यसैगरी वान्ता हुन खोज्दाँ अदुवाको टुक्रा मुखमा राखेर चुस्दा यसले राहत दिन्छ ।

 

-प्राय जाडोमा हाडजोर्नीको समस्या बढिमात्रामा हुन्छ , त्यसको लागि अदुवाको जुसमा मह मिसाएर दिनहुँ सेवन गर्दा वा अदुवाको नियमित सेवन गरेमा पनि हाडजोर्नीको पुरानो रोग समेत हटेर जान्छ ।

 

-अदुवाको लेप बनाएर कपालमा लगाउदाँ कपाल झर्ने र टुक्रने समस्या पनि हटेर कपाल लामो र बाक्लो बनाउछ ।

 

-अदुवाको जुस दिनहुँ सेवन गर्दा अनुहारमा रहेको दाग धब्बा र चाउरीपन पनि हटेर जान्छ ।


थप समाचार

निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

  • 5 hours ago
निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।

शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

  • 9 hours ago
शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

टोकियो, जापान । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्

रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

  • 9 hours ago
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।